Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

अन्तर्राष्ट्रिय

२९ सय मेगावाटको बहुउद्देश्यीय आयोजना निर्माण गर्दै भारत

काठमाडौं- भारतले करिब २९ सय मेगावाटकाे एउटै आयोजना निर्माण गर्ने भएको छ । अरुणाञ्चल प्रदेशको दिबाङ नदीमा दिबाङ बहुउद्देश्यीय जलाशय जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । मन्त्रीपरिषले २८ सय ८० मेगावाटको जलाशय आयोजना अघि बढाउन १६ अर्ब भारू स्वीकृत गरेको छ । मन्त्रीपरिषदको आर्थिक मामिला समितिले आयोजनाको संरचना निर्माण…


चीनले बंगलादेशको विद्युत विकासमा ५ अर्ब अमेरिकी डलर लगानी गर्दै

काठमाडौं– चीनले बंगलादेशको विद्युत विकासमा झन्डै ५ अर्ब अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशकी प्रधानमन्त्री सेख हसिना र उनका समकक्षी लि खछ्याङबीच मंगलबार भएको द्विपक्षीय भेटवार्तापछि उक्त प्रतिबद्धता जनाइएको हो । बंगलादेशको प्रसारण तथा वितरण लाइन सुधार तथा स्तरोन्नती गर्न चीन उक्त लगानी…


१२ सय मेगावाट जलविद्युत प्रणालीमा थप्दै भारत, जडित क्षमता ५५ हजार मेगावाट पुग्ने

काठमाडौं- भारतले अबको ५ महिनामा करिब १२ सय मेगावाट जलविद्युत प्रसारण प्रणालीमा थप्ने भएको छ । आगामी पुससम्ममा निर्माण अन्तिम चरणमा पुगेका जलविद्युत आयोजनाबाट उत्पादन हुने उक्त परिमाणको विद्युत थप हुन लागेको हो । सरकारले निर्माण गरिरहेका आयोजनाको ८ सय १० मेगावाट र निजी क्षेत्रका आयोजनाको ३ सय ८० मेगावाट…


दिल्लीको विद्युत माग अहिलेसम्मकै बढी, अझै बढ्ने अनुमान

काठमाडौं- भारतको दिल्लीमा विद्युतको उच्च मागले नयाँ रेकर्ड बनाएको छ । गर्मी बढ्दा एसी, कुलर, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण अत्याधिक चलेपछि विद्युत मागले ऐतिहासिक रेकर्ड कामय गरेको हो । स्थानीय समय अनुसार सोमबार अपरान्ह ३.२९ बजेको विद्युतको उच्च माग बढेर ७ हजार २ सय ४१ मेगावाट पुगेको दिल्लीका विद्युत वितरण…


पञ्जाबले २ वर्षमा तेस्राे पटक विद्युत महसुल बढायाे

पटियाला- भारतको पञ्जाब राज्यले विद्युत महसुल बढाएको छ । राज्यको विद्युत नियमन आयोगले मौजुदा महसुल २.१४ प्रतिशतले बढाउने निर्णय गरेको हो । आयोगले बितेको २ वर्षमा तेस्रो पटक विद्युत महसुल समायोजन गरेको हो । सबै श्रेणीका ग्राहकको महसुल बढाइएको भारतीय समाचार एजेन्सी टिएनएनले जनाएकाे छ । घरेलु श्रेणीका ग्राहकका लागि प्रतियुनिट…


गर्मी बढेपछि दिल्लीकाे विद्युत खपत बढ्याे, उच्च माग साढे ७ हजार मेगावाट पुग्ने प्रक्षेपण

दिल्ली- तापक्रम बढेसँगै भारतको दिल्लीमा विद्युत खपत परिमाण पनि बढेको छ । घर चिस्याउने विद्युतीय उपकरणको प्रयोग बढेपछि यो वर्ष गर्मी महिनाभरको विद्युतको उच्च माग बढेर साढे ७ हजार मेगावाट नजिक पुग्ने देखिएको हो । गर्मी महिना सुरु भएयता तापक्रम दैनिक उकालो लाग्दा एसी, कुलर, पंखा, फ्रिजलगायत विद्युतीय उपकरणको खपत…


जलविद्युतमा उदाउँदै अफ्रिका, ४२ देशको ३६ हजार मेगावाट कसले कति उत्पादन गरे ?

काठमाडौं– अफ्रिका महादेशमा अवस्थित ४२ मुलुकले सन् २०१८ सम्म करिब ३६ हजार मेगावाट जलविद्युत उत्पादन गरेका छन् । प्राविधिकरूपले उच्च सम्भाव्यता भए पनि अफ्रिका विश्वमा  कम जलविद्युत उत्पदनकर्ता महादेश मानिन्छ । प्रतिशतका दृष्टिले यो विश्वमै सबैभन्दा बढी जलविद्युत उत्पादन गर्न सकिने महादेश रहेको पनि अध्ययनले देखाएको छ । अफ्रिकी मुलुकभर…


जलविद्युत उत्पादनमा पाकिस्तानले भारतलाई उछिन्यो, एक वर्षमै साढे दुई हजार मेगावाट

काठमाडौं– जलविद्युत उत्पादनलाई तीव्रता दिँदै आएको पाकिस्तानले पछिल्लो एक वर्षमा विश्वलाई नै चकित पारेको छ । सन् २०१८ मा विश्वमै सबैभन्दा बढी जलविद्युत उत्पादन गरेर उसले सबै ठूला देशलाई उछिनेको हो । जलविद्युत उत्पादन गर्ने विश्वका उत्कृष्ट २० देशमध्ये पाकिस्तान तेस्रो स्थानमा छ । बेलायतस्थित अन्तर्राष्ट्रिय जलविद्युत संघ (आइएचए) ले…


जिएमआरले ऋण घटाउनका लागि हैदरावादको जग्गा बेच्न साझेदार खोज्दै

काठमाडौं– भारतीय जिएमआर इन्फ्रास्ट्रक्चर लिमिटेडले आफ्नो बढ्दो ऋण घटाउन हैदरावादस्थित जग्गा बेच्न साझेदार खोज्न थालेको छ । कम्पनीको नाममा रहेको त्यहाँको १५ सय एकड जमिनमा साझेदार ल्याएर त्यसबापत आउने रकमबाट ऋण तिर्ने योजना बनाएको हो । नयाँ दिल्लीस्थित इन्फ्रास्ट्रक्चर समूहको सहायक कम्पनी जिएमआर जग्गा विकासले हैदराबाद भन्दा बाहिरको ५५ सय…


८ सय मेगावाटको बहुउद्देश्य आयोजना निर्माण गर्दै पाकिस्तान

इस्लामाबाद- पाकिस्तानले बहुप्रतिक्षित ८ सय मेगावाटको मोहमन्द बहुउद्देश्य जलाशय जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ । ऊर्जा उत्पादन, सिंचाइ, खानेपानी तथा बाढी नियन्त्रण गर्ने उद्देश्यले खैबरपख्तुन प्रान्तको स्वात नदीमा आयोजना बनाउन सुरु गरिएको हो । प्रधानमन्त्री इमरान खानले जलाशय आयोजनाको उद्घाटन गरेर निर्माण शुभारम्भ गरेका छन् । पाकिस्तानको ऊर्जा संकट समाधानका…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्