विद्युत आपूर्त : प्राधिकरण :१०९७९ मे.वा.घन्टा / निजी क्षेत्र :९८६३ मे.वा.घन्टा / भारत : १६९९ मे.वा.घन्टा / ट्रिपिङ :५० मे.वा.घन्टा / माग :२२५९१ मे.वा.घन्टा

  • चीनका बाँध निर्माणस्थल खतराकाे सूचीमा, उच्च सतर्कता अपनाउन विज्ञहरूकाे सुझाव

    असोज २५, २०७५ - २०७३ बैशाख २६ गते चीनको दक्षिणपूर्वी प्रदेश फुजियानको ताइनिङ काउन्टीमा निर्माणाधिन एक जलविद्युत आयोजनाको बाँध निर्माणस्थलमा माथिबाट लेदो र ढुंगासहितको पहिरो आउँदा ३४ कामदारको ज्यान गयो । भारी वर्षाले पहिरो गएको बताइएको थियाे । चिनियाँ समाचार सँस्था सिन्हाका अनुसार माथिबाट...

  • चीनमा मागभन्दा अधिक जलविद्युत उत्पादन

    असोज २४, २०७५ - गएको दशक चीनले ३०० गिगावाट क्षमता बराबरका जलविद्युत परियोजनाहरू निर्माण गर्यो । बाँध निर्माणमा यस्तो रफ्तार पहिले कहिल्यै देखिएको थिएन । चीनका धेरै सहरहरू अझै पनि कोइलाबाट उत्पादित विद्युत गृहहरूको कारण वायुप्रदुषणको चपेटामा परेकाले सौर्य, वायु, परमाणु वा जलविद्युत जस्ता...

  • गुजरातको विद्युत माग १८ हजार मेगावाट पुग्याे

    असोज ०८, २०७५ - काठमाडौं– भारतको गुजरात राज्यमा विद्युतकाे माग १८ हजार २ सय २१ मेगावाट पुगेको छ । अत्याधिक गर्मीका कारण विद्युतीय उपकरणको प्रयोग बढेपछि विद्युतको माग पनि बढेको हो । गुजरातमा यो वर्ष पर्याप्त वर्षा नभएका कारण खडेरी लागेकाले कृषकले मोटरबाट खेतमा लगाएको...

  • कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्ने

    असोज ०८, २०७५ - काठमाडौं– अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्ने प्रक्षेपण गरिएको छ । अमेरिकाले इरानमाथि लगाएको पछिल्लो प्रतिबन्धका कारण बजारमा तेलको अभाव भई सन् २०१९ को सुरुमा मूल्य बढेर सय डलर पुग्ने प्रक्षेपण गरिएको हो । कामोडिटी मर्चेन्ट मर्कुरिया इनर्जी...

  • भारतले बाँध सुरक्षा र पुनर्निर्माणमा साढे ३४ अर्ब खर्च गर्दै

    असोज ०५, २०७५ - काठमाडौं– अन्तर्राष्ट्रियस्तरमा ठूला जलविद्युत आयोजनाका बाँध भत्किने र जनधनको क्षति हुने क्रम बढ्दै गएपछि भारतले यसमा उच्च सतर्कता अपनाउन थालेको छ । बाँध सुरक्षा तथा पुनर्निर्माण तथा सुधार गर्न चालू वर्षमात्र ३४ अर्ब ६६ करोड भारु खर्च गर्ने भएको छ...