body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

अन्तर्राष्ट्रिय

के भारतले गंगाको पानी न्यायपूर्ण तरिकाले बाँडफाँड गरिरहेको छ ?

भारतले सन् १९९६ को पानी बाँडफाँड सम्बन्धी सन्धिको पालना धेरै जसो समय गरेको नै छ, तर भारतले पालना नगरेको अवस्थामा बङ्गलादेशले ठूलो क्षति व्यहोरेको छ । यस्तो अवस्थामा के यी दुई मुलुक सहकार्य गर्दै छन् कि छैनन् ? भन्ने प्रश्न खडा हुन्छ । आधिकारिक रूपमा हेर्ने हो भने, भारत र…


ऋण तिर्न जिएमआरले हैदरावाद विमानस्थल बेच्दै

९ सय मेगावाट माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतको जिएमआर कम्पनीले ऋण तिर्न नसकेपछि हैदरावाद अन्तर्राष्ट्रिय विमानस्थल बेच्ने तयारी गरेको छ । कम्पनीले उक्त विमानस्थलको ४९ प्रतिशत हिस्सा आबुधाबीको ‘आबुधाबी लगानी प्राधिकरण'लाई बेच्न लागेको हो । कारोबार अघि बढे विमानस्थलको मूल्य करिब ८० अर्ब रुपैयाँ (५० अर्ब भारु)…


टिष्टा नदीमा बाँडफाँटका लागि पानी अपर्याप्त

अघिल्लो महिना बङ्गलादेशी प्रधानमन्त्रीको भारत भ्रमणमा प्रस्तावित टिष्टा जल सम्झौतामा हस्ताक्षर हुन नसक्नुलाई धेरैले असफलताको रुपमा व्याख्या गरे पनि बाँडफाँड सम्झौताको बाधक टिष्टामा  अपर्याप्त  पानी  भएको अध्ययनले देखाएको छ । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको गत महिना भएको भारत भ्रमणमा दुइ देशबीच टिष्टा जल सम्झौता हुन नसक्नुलाई धेरैले असफलताको रुपमा व्याख्या…


पाकिस्तानमा निरन्तर ऊर्जा सकंट, दैनिक १२ घण्टा लोडसेडिङ

लगभग एक दशकदेखि पाकिस्तानलाई आवश्यक उर्जा अपुग छ र देशभरका उत्पादक तथा उपभोक्ताहरु दैनिकजसो १२ घण्टासम्मको बिधुत कटौती सहिरहेका छन्। समस्याको जड भनेको सुशासनको कमी हो तर अधिकारीहरु तथा सहयोगदाताहरु यसलाई नदेखे जस्तो गर्छन् अनि अझ खर्चालु तथा अन्ततोगत्वा अनुपयोगी र हस्तक्षेपकारी योजना अघि बढाउँछन्। पाकिस्तानको अनुभव भनेको कसरी गरीब…


विश्वकै सबैभन्दा ठूलो आइपिओको सम्भावना

साउदी अरेवियाको राजपरिवारको मुख्य लगानी भएको राष्ट्रिय तेल कम्पनी अराम्कोले विश्वकै सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्कासन (आइपीओ) ल्याउने तयारी गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अराम्कोको खुद सम्पत्तिको ५ प्रतिशत शेयरविक्री गर्ने प्रस्ताव हालसम्मकै उच्च हुने अनुमान गरिएको छ । जुन २१ मा मुहम्मद विन सलमान (एमबीएस)…


बिमिस्टेक ग्रिड आवद्धतामा भारत सहमत

दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली राष्ट्रबीच प्रसारण लाइन आवद्धता (ग्रिड इन्टरकनेक्सन) गर्न भारत सहमत देखिएको छ । भारतको विद्युत मन्त्रालयले पेस गरेको ‘बिमिस्टेक ग्रिड (बाय अफ बंगाल इनिसिएटिभ फर सेक्टरल टेक्निकल एन्ड इकोनोमिक को–अपरेशन)’ स्थापनासम्बन्धी प्रस्ताव प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकृत गरेपछि बाटो खुलेको हो । काठमाडौंमा हुन लागेको बिमिस्टेक…


बंगलादेशको विद्युत क्षेत्रमा जाइकाको ३ करोड डलर

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बंगलादेशमा विद्युत उत्पादन गर्न ३ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बित्त निगम (आइएफसी) को आग्रहमा जाइकाले लगानी गर्न लागेको हो । जाइकाले बंगलादेशको सेम्ब्कर्प नर्थ वेस्ट पावर कम्पनीमार्फत ४ सय १४ मेगावाट विद्युत उत्पादन गर्ने थर्मल प्लान्टमा…


अमेरिकाका साढे १५ हजार बाँध जोखिममा

जलविद्युत तथा अन्य प्रयोजनाका लागि निर्माण हुने बाँधले अर्थतन्त्र तथा समुदायलाई ठूलो सेवा र सुरक्षा प्रदान गरेका हुन्छन् । प्राविधिक अध्ययनअनुसार यस्ता बाँधको आयु ५०…


प्रविधि र विकासमा चीनले बनाएका १० चामत्कारिक संरचना

चीनले विकासका पूर्वाधारहरुलाई तीव्रगतिमा बढाएर आफ्नो प्रभूत्व विश्‍वमा कायम राख्‍ने प्रयासमा जुटिरहेको छ। उसले मानव निर्मित संरचनाहरु बनाएर संसारलाई नै आश्‍चर्यमा पार्दै आएको छ। संसारमा नपाइने १० संसरचना चीनले आफ्नो देशका विभिन्‍न प्रान्‍तका भूभागमा बनाइसकेा छ । ती के के हुन्…


तालिकाभन्दा लोडसेडिङ बढी गरे जरिवाना

भारतको दिल्ली राज्यमा लोडसेडिङ तालिकाभन्दा बढी विद्युत कटौती वा भोल्टेज घटबढ गराएमा वितरण कम्पनीलाई जरिवाना तिराउने कानुन ल्याउन लागिएको छ । वितरण कम्पनीको प्रणाली सुधार गर्न दिल्ली विद्युत नियमन आयोगले यस्तो कानुन ल्याउन लागेको हो । नयाँ कानुनमा वितरण प्रणाली अस्तव्यस्त भएमा जरिवाना तिर्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ ।…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7