विद्युत आपूर्त : प्राधिकरण :६८३४ मे.वा.घन्टा / निजी क्षेत्र :५२७३ मे.वा.घन्टा / भारत : २८१७ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / माग :१४९२४ मे.वा.घन्टा

  • ‘व्यवस्थापनसँग सहकार्य गरेर काम गर्न तयार छाैं’

    फागुन २२, २०७३ - नेपाल विद्युत प्राधिकरणमा १२ वर्षपछि आधिकारिक ट्रेड युनियन कर्मचारीको निर्वाचन भयो । निर्वाचनबाट नेविप्रा कर्मचारी संघ विजयी भयो । राजनीतिक पार्टीको सिद्धान्तका आधारमा हरेकले आ–आफ्ना माग तथा एजेन्डालाई प्राथमिकता दिँदै आएका थिए । अब भने त्यहाँ एउटामात्र आधिकारिक ट्रेड युनियन...

  • ‘ऊर्जाको साँचो नेपालीसँगै रहनुपर्छ’

    फागुन १४, २०७३ - [caption id="attachment_1544" align="alignnone" width="2896"] फाेटाे : राजेन्द्र तिमल्सिना[/caption] वि.सं. २०५५ चैतमा स्थापना भएको सानिमा हाइड्रोले अहिलेसम्म साढे ३१ मेगावाट बिजुली उत्पादन गरेको छ । झन्डै दुई दशक जलविद्युत विकासको अनुभव हासिल गरेको कम्पनीले अहिले ८२ मेगावाटका दुई आयोजना निर्माण चरणमा...

  • ‘विद्युत चोर्ने र चोराउने कसैलाई म छोड्दिनँ’

    माघ १२, २०७३ - महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख (वरिष्ठ प्रहरी उपरिक्षक) हुन्, सवेन्द्र खनाल । गहन अनुसन्धान गरेर अपराधीलाई कारबाही गरी समतामूलक समाज निर्माणमा उनले उल्लेख्य भूमिका खेल्दै आएका छन् । पछिल्लो समय विद्युत चोर्ने र चोरी गराउने गिरोहलाई समातेर कारबाही प्रक्रिया अघि...

  • ‘आधारभूतरूपमा लोडसेडिङ हटेको छ’

    माघ ०२, २०७३ - ऊर्जा मन्त्री जनार्दन शर्माले यो वर्ष लोडसेडिङ नबढ्ने दाबी गरेका छन् । अर्को वर्ष आन्तरिक उत्पादन बढाएर भारतबाट आयातित विद्युत घटाउने सरकारको योजना छ । स्वदेशी उत्पादन बढाउन नेपाल विद्युत प्राधिकरणले गर्दै आएको लिउ र तिर (टेक एन्ड पे) प्रावधानको...

  • ‘प्राधिकरणबाटै बिजुली चुहिँदो रहेछ !’

    पुष १, २०७३ - काठमाडौँ उपत्यकामा अहिले लोडसेडिङ छैन, मोफसलमा केही घन्टा भए पनि। चौबीसै घन्टा बिजुली बाल्न पाएकोमा सर्वसाधारण खुसी छन्। औद्योगिक क्षेत्रबाट पनि विद्युत् कटौतीको गुनासो खासै सुनिएको छैन। गत वर्ष यहीबेला उपत्यकासहित देशभर दैनिक ७ घन्टासम्म लोडसेडिङ थियो। त्यसो त पोहोरभन्दा...