body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

अन्तर्वार्ता

‘जलविद्युत् उत्पादनमा निजी क्षेत्रले सरकारलाई उछिन्दैछ’

फलामे छड तथा प्लाष्टिकका भाँडा उत्पादनमा सफल पञ्चकन्या समूहले जलविद्युत् विकासमा पनि लगानी गर्न सुरु गरेको छ । यो समूहले स्थापना गरेको ‘पञ्चकन्या माई हाइड्रो पावर कम्पनी’ ले इलामको माई खोलामा १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ निर्माण गरिसक्यो । दुई आयोजना सफल निर्माण गरेर थप…


‘ठेकेदारले बदमासी गरे ठाउँको ठाउँ कारबाही हुन्छ’

सडक तथा भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुँदै भत्किने गरेका दर्जनौं उदाहरण छन् । करोडौं लगानी गरे पनि कम गुणस्तरका सडक निर्माण हुँदा राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरेको छ । कालोपत्रे भएको केही समयमै सडक भत्किँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । देशमा अहिलेसम्म नमूना सडक निर्माण हुन सकेको छैनन्…


‘देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्र नै सक्षम छ’

विद्युत ऐन, २०४९ जारी भएपछि निजी क्षेत्रले जलविद्युत विकासमा लगानी गर्न सुरु गरेको हो । त्यसयता दर्जनौं आयोजना निर्माण भइसके । निजी क्षेत्रले हालसम्म करिब ४ सय ५१ मेगावाट विद्युत उत्पादन गरेको छ । जलविद्युत विकासमा सक्षम…


‘तामाकोसी–३ एनआरएनकै लगानीमा निर्माण गर्न प्रयास गर्छु’

भवन भट्ट जापान निवासी गैरआवासीय नेपाली (एनआरएन) हुन् । पुर्ख्याैली घर गोरखा भएका भट्टले एनआरएन संघको आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा उमेदवारी दिएका छन् । सोमबार संघको चुनाव हुँदैछ । उनले नेपालमा सञ्चार, पर्यटन, होटल, शिक्षालगायत क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो समय पूर्वाधार विकासमा पनि लगानी थपिरहेका छन् ।…


‘अब दीर्घकालीन विकासको ‘रोडम्याप’मा जानुपर्छ’

गोरखाको बुंकोटमा जन्मेका स्वर्णिम वाग्ले देशको नीति निर्माण गर्ने उच्च तह ‘राष्ट्रिय योजना आयोग’को नेतृत्वमा पुगेका छन् । उनको शैक्षिक यात्रा देशकै आकर्षक विद्यालय बूढानिलकण्ठ हुँदै लण्डन स्कुल अफ इकोनमिक्स र अमेरिकाको हार्वर्ड विश्वविद्यालयसम्म पुग्यो । हार्वर्डमा स्नातकोत्तर पूरा गरेपछि उनी विद्यावारिधि गर्न अष्ट्रेलियाकाे ‘अष्ट्रेलियन नेसनल युनिभर्सिटी’ पुगे । लण्डनमा…


‘निगम सक्षम भएमात्र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्छ’

निरन्तर घाटा बेहोर्दै आएको नेपाल आयल निगमले पछिल्ला वर्षमा नाफा कमाउन थालेको छ । निगमको आन्तरिक सुधार तथा व्यवस्थापन र तेलको मूल्य अन्तर्राष्ट्रियस्तर बजारमा घटेका कारण पनि परिणाम सकारात्मक देखिएको हो । नेपालको आयात भारतीय बजारमा निर्भर हुने र त्यहाँ घट्दा घट्ने तथा बढ्दा बढ्ने स्वचालित मूल्य प्रणाली कायम भएकाले…


‘टेक एन्ड पे, विद्युत खरिद सम्झाैता हट्छ’

जनार्दन शर्माले छोडेर गएको ऊर्जा मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर शाही पुगेका छन् । तत्कालीन समस्या समाधानदेखि हिउँदको लोडसेडिङ न्यूनिकरण र दीर्घकालीन योजनाका काम गनुपर्ने दायित्व उनको काँधमा छ । शर्माले गरेका राम्रा काम निरन्तरता दिँदै गलत काम रोक्न वा सच्याउन सजिलो छैन । नेपाल विद्युत प्राधिकरण सुधार,…


‘निर्माण सकेको लामो समयसम्म प्रवर्द्धकले भुक्तानी दिँदैनन्’

जलविद्युत आयोजनाको सिभिल संरचना निर्माण गर्ने सक्षम कम्पनी मानिन्छ, हाई हिमालय हाइड्रो कन्सट्रक्सन । हिमाल हाइड्रोबाट अलग भएको समूह मिलेर स्थापना भएको कम्पनीले ८ जलविद्युत आयोजनामा काम गरिसकेको छ । कम्पनीले अहिले ७३ मेगावाटका ४ आयोजनामा काम गरिरहेको छ । १० मेगावाटको सिप्रिङ खोलाबाट काम सुरु गरेको कम्पनी भूमिगत संरचनामा…


ऊर्जाबाटै देशको मुहार फेरिने छ

डा. सुवर्णदास श्रेष्ठ नेपालको जलविद्युत् क्षेत्रमा परिचित नाम हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्षसमेत रहेका डा. श्रेष्ठ सानिमामाई हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । हालसम्म ३१.६ मेगावाटका तीन आयोजना निर्माण गरिसकेको र साढे ३ सय मेगावाटका तीन आयोजना निर्माण गर्न लागेको सानिमामाई नेपालकै चर्चितमध्येको एक जलविद्युत् कम्पनी…


वैदेशिक रोजगारमा गएकाहरू अब ‘जलविद्युत मालिक’

जलविद्युत विकासमा लगानी जुटाउने उद्देश्यले २०६८ असार २७ मा ‘जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना भएको हो । कम्पनीले अहिलेसम्म सह–वित्तीयकरणमार्फत १३ आयोजनामा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै, रेमिट हाइड्रो कम्पनी स्थापना गरी दुई आयोजना निर्माण गर्न अध्ययन गरिरहेको छ । आधा दर्जन आयोजनाले लगानीको प्रस्ताव…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7