advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.

अफ ट्रयाक

माथिल्लो तामाकोसी शिलन्यास र स्मृति

काठमान्डू घमाइसकेको थियो । २०६८ साल जेठ ३ गते, म समाचारपत्रमा काम गर्न थालेकाे दुर्इ वर्ष हुँदै थियाे । मेरा पाइला कतै जान हिँडेका थिए । लामो न लामो लरीजस्तो बसमा दर्जनौं पत्रकार भरिभराउ थिए । जेठको उष्णताले बसभित्र खपिनसक्नु थियो । निकै बेरपछि राष्ट्रिय सभागृहबाट बस हिँड्यो । उपत्यकाको…


इतिहासमाथि ओझपूर्ण आख्यान, नीलम कार्कीको ‘योगमाया’

जहानियाँ राणा शासन, वर्गीय विभेद, वाकस्वतन्त्रता र सामाजिक अन्याय आजको युगले नभोगेको वास्तविकता हो । इतिहास केलाउँदै आउँदा त्यसको सत्यतथ्य वर्तमान पुस्ताले छाम्न र महसुस गर्न सकेको छ । इतिहासका पानामा कोरिएका लिपी छामेर पछिल्ला पुस्ताले त्यसको पुनर्लेखन गरी ताजा पार्ने गरेका छन् । यसले नयाँ पुस्तामा त्यसप्रति घोत्लिन र…


‘बेनीको बजार, जता माया उतै छ नजर’…

दिउँसो ३ बजेको उडानबाट पोखरा जानुपर्ने हुँदा मैले धुलिखेलबाट ११ बजेको सटल बस समातेँ । काठमाडाैं विश्वविद्यालयमा प्रवेश गरेदेखि सटल सेवाको अवधारणा मेरो मस्तिष्कमा थियो । केही साथीभाइसँग यसबारे छलफल पनि गरेको थिएँ । केही हप्ताअघि यो राम्रो काम सुरु भएको छ ।…


देशले खोजेको एउटा ‘गगन’

मान्छेको भीड । भीडको कुनाबाट कोही अनुनय गर्दै थियो– हजुर मेरो कुरा सुनिदिनुस् न ! कुरा सुन्ने एकछिन समय होला ! भीडबाट एक जनाले हकार्यो– आज मन्त्रीज्यूलाई भेट्न गाह्रो छ । भोलि आउनुस् । ऊ मैलो लुगामा थियो । लठ्ठी टेक्दै यताउता गर्दै ऊ फेरि बोल्यो– अर्घाखाँचीबाट आएको हजुर, कति…


सफा टेम्पुका प्रतिपादक ‘शेरचन’

धुम्बाराही– श्री गोरखनाथ मार्ग । एक सय सतासी नम्बर घर । छानामा पशुपति इनर्जी कम्पनी लिमिटेडको साइन बोर्ड थियो । सँगै टाँसिएको थियो– माया खोला हाइड्रो पावर । दोस्रो तलाको भित्री कोठा अघि नै खुला थियो । बाहिरसम्म आएर स्वागत गरे– विजयमान शेरचनले । उनको हार्दिकताका फूल अञ्जुलीभरि लिएर हामी…


‘कराँते खेलाडी’ जलविद्युत विकासका अभियन्ता

भद्रपुरतिरबाट आएको ‘राम’ भन्नेले कुनै बेला तोपगाछी (झापा) मा हंगामा मच्चाउँथ्यो । ऊ बडो कौशलका साथ ‘किक’ हान्थ्यो । साइकलको चेन घुमाउँथ्यो । स्वचालित चुप्पी (नाइफ) चलाएर सबैलाई चकित पार्थ्याे । उसलाई देख्दा सायद गाउँका केटाकेटीको सातो जान्थ्यो । केही भने उसको किक हान्ने र चेन चलाउने कलाको खुबै चर्चा…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7