Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आइएमई पे र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनबीच सम्झौता

ऊर्जा खबर फागुन २१, २०७५   135

बैंक



पोखरा– आइएमई पे र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनबीच विद्युतीय कारोबार गर्नबारे सम्झौता भएको छ । गण्डकी र धौलागिरी अञ्चलका जिल्लामा सञ्चालित पेट्रोल पम्पको भुक्तानी विद्युती प्रणालीबाट गर्न÷गराउन सम्झौता गरिएको हो ।

ad

सम्झौतामा आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरे । सम्झौता अनुसार अब त्यहाँ सञ्चालित ५४ पेट्रल पम्पको कारोबार सेवा लिने सेवाग्राही लाभान्वित हुने भएका छन् ।

पेट्रलियम पदार्थको बिक्री वितरणलाई ‘क्यासलेस’ बनाउन सम्झौता गरिएको जनसम्पर्क प्रमुख पौडेलले बताए । सम्झौता २ वर्षसम्म कायम रहनेछ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="