Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

आइ सि टी

भूकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट जडान पूरा

भूकम्पबाट अति प्रभावित ४ जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकेको समयभन्दा एक महिना अघि नै पूरा गरेको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी उक्त काम पूरा गरिएको हो । प्राधिकरणले टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित जिल्लाका ७…


टेलिकमका पोष्टपेड ग्राहकले अब आफैं आइएसडी सुविधा लिन सक्ने

नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइल प्रयोगकर्ताले अन्तराष्ट्रिय कलको सुविधा आफैं लिन पाउने भएका छन् । टेलिकमले शुक्रबारबाट लागु हुने गरी यो सुविधा सञ्चालनमा ल्याएको हो । टेलिकमले जीएसएममा ०००० र सिडिएमएमा १२३४ डिफल्ट पिन नम्बर राखेको छ । जीएसएम मोबाइलमा ग्राहकले आफ्नो पिन नम्बर प्रयोग गरी अन्तराष्ट्रिय कलको…


नेपाल टेलिकमको मोबाइल एप परिमार्जन

नेपाल टेलिकमले आफ्नो मोबाइल एप परिमार्जन गरी नयाँ रूपमा सार्वजनिक गरेको छ । नयाँ एपमार्फत टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडिएसएल लगायत सेवाको जानकारी पाउन सकिन्छ । एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त हुन्छ । पछिल्लो समय विभिन्न प्रकारका…


टेलिकमले भूकम्प प्रभावित ६ सय ७५ स्थानमा निशुल्क इन्टरनेट पुर्यायो

नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित ४ जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । सिन्धुपाल्चोकका १८७, काभ्रेपलाञ्चोकका २८९, नुवाकोटका १५९ र रसुवाका ४० स्थानमा सेवा सञ्चालनमा ल्याइएको हो । भूकम्प प्रभावित ४ जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने योजना अनुसार हालसम्म ९० प्रतिशतभन्दा…


टेलिकमको डाटा सेवा लिने एक करोड नाघे

नेपाल टेलिकमको डाटा सेवाको इन्टरनेट प्रयोगकर्ता एक करोड नाघेका छन् । टेलिकमको गत चैतसम्मको तथ्याङ्क अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेका हुन् । आर्थिक वर्ष २०७३/७४ मा डाटाबाट इन्टरनेट चलाउनेको संख्या ८४ लाख २५ हजार ८ सय ९४ रहेकामा ९ चालु आवको ९ महिनामा १७…


 टेलिकमले ९ महिनामा ११ अर्ब ८५ करोड मुनाफा कमायो

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ मुनाफा कमाएको छ । साउनदेखि चैतसम्मको अवधिमा उक्त मुनाफा कमाएको हो । यो मुनाफा आव २०७३/७४ को तुलनामा ४.७२ प्रतिशत बढी हो । गत आवको यही अवधिमा टेलिकमले ११ अर्ब ३२ करोड १८ लाख…


बागलुङ र डोल्पामा माइक्रोवेभ प्रविधिबाट थ्रिजी सेवा सुचारु

नेपाल टेलिकमाले बाग्लुङ र डोल्पामा माइक्रोवेभ प्रणालीमार्फत थ्रिजी सेवा सुचारु गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका-९ र डोल्पाको बुद्ध गाउँपालिकामा जिबिटिएस प्रविधि स्थापना गरेर सेवा सुचारु गरिएको हो । थ्रिजी सेवाबाट दुबै जिल्लाको दुर्गम क्षेत्रका २ हजार बासिन्दा लाभान्वित भएका छन् । उत्तरी भेगका दुर्गम क्षेत्रमा सेवा विस्तार भएपछि पर्यटकका…


नयाँ वर्षमा टेलिकमको अफरै अफर

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफर उपलव्ध गराउने भएको छ । २०७५ बैशाख १ देखि १५ गतेसम्म लागु हुने गरी टेलिकमको सेवामा छुट तथा अफर दिएको हो । टेलिकमले उपलव्ध गराएका छुट तथा अफर यस्ता छन्ः– १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर…


टेलिकमको प्रिपेड मोबाइलमा पनि ब्यालेन्स सापटि

नेपाल टेलिकमले शुक्रबारदेखी प्रिपेडका ग्राहकहरुलाई रकम सापटिको व्यवस्था गरेको छ । यो सुबिधा टेलिकमको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा लागु हुने छ । कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने टेलिकमले जनाएको छ । ग्राहकले ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म सापटी लिन सक्नेछन् । उक्त…


गोरखाको दुर्गम गाउँमा टेलिकमको सेवा विस्तार

नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । गोरखाका चुमनुर्वी गाउँपालिका ३ र २ नंबर वडाको ल्होमा चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको टेलिकमले जानकारी दिएको छ । उक्त बीटीएस टावरवाट लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन,…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7