Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

आइ सि टी

पानीको महसुल पनि इन्टरनेटबाट तिर्न मिल्ने सुविधा

विभिन्न क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगसँगै खानेपानी उपभोक्ता संस्थामा पनि यसले प्रवेश पाएको छ । पछिल्लो समय सुनसरीको इटहरीका उपभोक्ताले इ–सेवामार्फत महसुल भुक्तानी गर्न सुरु गरेका हुन् । इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अनलाइनबाटै महसुल तिर्न सक्ने गरी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको…


क्यान मेलामा ओइरिए दर्शक, तेस्राे दिन ४२ हजारले अबलोकन गरे

बुटवलमा चलिरहेकाे क्यान इन्फोटेकको तेस्राे दिनसम्म करिब ९० हजार दर्शकले मेला अबलोकन गरेका छन् । शुक्रबारमात्र ४२ हजारले अवलाेकन गरेका छन्र । युवा पुस्ता र बिद्यार्थीको मेलामा बाक्लो उपस्थिती थियाे । शुक्रबार जिल्ला स्तरिय एक्सिस आइसिटी क्विज सम्पन्न भएको छ । जिल्लाका २० बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल प्रथम,न्यु…


टेलिकमको इन्टरनेट प्रयोगकर्ता ८९ लाख

नेपाल टेलिकमको इन्टरनेट अर्थात् डाटा प्रयोग गर्ने ग्राहकको संख्या ८९ लाख भन्दा बढी पुगेको छ । सेवा विस्तारसँगै गुणस्तरमा पनि ध्यान पुर्याउँदै गएपछि प्रयोगकर्ता बढेका हुन् । आर्थिक वर्ष २०७२/७३ मा इन्टरनेट प्रयोग गर्ने ग्राहक ७६ लाख २ हजार रहेकोमा १०.७७ प्रतिशतले वृद्धि भई २०७४ असारसम्म ८४ लाख २१ हजार…


मोबाइलमा पैसा सकियो, कुरा गरिरहनुस् फोन काटिँदैन

एकपछि अर्को आधुनिक सेवा प्रदान गर्दै आएको नेपाल टेलिकमले सोमबारदेखि नयाँ सेवा सञ्चालनमा ल्याएको छ । कम रकम भएको प्रिपेड मोबाइलबाट कुरा गरिरहँदा फोन काटिने समस्या अन्त्य गर्दै वार्ता निरन्तर हुने सेवा ल्याएको हो । यो सेवामार्फत मोबाइलमा ब्यालेन्स अर्थात् रकम सकिए पनि टेलिकमले तुरुन्तै ऋण वा थप रकम उपलब्ध…


नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) ले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको १०औं वार्षिक साधारणसभाले यस्तो निर्णय पारित गरेको हो । कम्पनीले आवमा २०७३/७४ मा खुद १५ अर्ब ३७ करोड रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आवको…


१४ वर्षपछि जोडियो चिनियाँ ‘इन्टरनेट ब्याण्डविथ’

चिनियाँ इन्टरनेट प्रयाेग गर्नेबारे प्रक्रिया सुरू भएकाे झन्डै १४ वर्षपछि शुक्रबार नेपाल-चीन जाेडिएका छन् । यसबारे दुवै देशबीच सन् २००३ मै अार्थिक तथा प्राविधिक सहकार्य सम्झाैता भएकाे थियाे । ‘इन्टरनेट ब्याण्डविथ’ का लागि भारतमै निर्भर नेपालले आज (शुक्रबार) देखि चिनियाँ इन्टरनेट पनि प्रयोगमा ल्याएको छ । नेपाल टेलिकमले रसुवागढी ‘गेट…


‘इन्टरनेट ब्याण्डविथ’ मा भारतको एकाधिकार अन्त्य

पेट्रोलियम, विद्युत् तथा खाद्यवस्तुसहित ‘इन्टरनेट ब्याण्डविथ’ (इन्टरनेट प्रयोग) मा समेत वर्षौंदेखि भारतमा भर पर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । चिनियाँ इन्टरनेट प्रयोगमा आएसँगै नेपालमा भारतको एकाधिकार अन्त्य हुनेछ । नेपाल टेलिकमले भोलि (शुक्रबार) देखि चीनको ‘इन्टरनेट ब्याण्डविथ’ प्रयोगमा ल्याउँदैछ । यसअघि इन्टरनेट प्रयोग गर्न भारतमै निर्भर हुनुपरेको थियो…


टेलिकमको ‘विन्टर अफर’, डाटा र एसएमएसमा छुटै छुट

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गरी ‘विन्टर अफर’ ल्याएको छ । टेलिकमले जाडो अवधिभर भोली शुक्रबारदेखि आगामी माघ २१ गतेसम्म लागु हुने गरी छुट अफर ल्याएको हो । इन्टरनेट डाटा प्याक र बोनस डाटा स्ट्रिमिङ प्याक उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ । टेलिकमको डाटा स्ट्रिमिङ प्याक, युट्युब र वाउटाइम…


टेलिकमले टेलिफोन तार भूमिगत बनाउने

तारै तारले सहर कुरुप बन्दै गएपछि नेपाल टेलिकमले यसको व्यवस्थापन गर्न टेलिफाेन तार भूमिगत विस्तारको योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरण तथा अन्य सरोकारवाला निकायले समेत दबाब दिएपछि काम भूमिगत विस्तारको प्रक्रिया अघि बढाइएको हो । अव्यवस्थित तार व्यवस्थापन गर्न सरकारले पटक पटक आग्रह गरे पनि अहिलेसम्म प्रभावकारी…


स्याङबोचे र डाँडाखर्कमा टेलिकमको जिएसएम सेवा

नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । विकट हिमाली जिल्ला मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्