Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

आइ सि टी

दशैं अवसरमा टेलिकमकाे छुटै छुट

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगतमा जस्तै विभिन्न  सेवामा छुट तथा बोनस अफर ल्याएको छ । ग्राहकको सुविधालाई ध्यान दिँदै सुविधा सार्वजनिक गरेको हो । टेलिकमका अनुसार जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गतेदेखि १० गतेसम्म पचास, सय, दुई सय, पाँच सय र हजार रुपैयाँका…


टेलिकमले ल्यायो ‘वाउ टाइम’ मोबाइल एप्स

नेपाल टेलिकमले टेलिभिजन, भिडियो तथा फिल्म हेर्न मिल्ने ‘वाउ टाइम’ मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । टेलिकमले विन नेपालसँगको सहकार्यमा एप सञ्चालनमा ल्याएको हो । एप्समा नेपाली, हिन्दीसहित विश्वका १ सय ३० टेलिभिजन च्यानल, विभिन्न विधाका भिडियो, फिल्म हेर्न र नेपाली रेडियो सुन्न सकिने छ । आवश्यकताअनुसार भविश्यमा टेलिभिजनको संख्या…


ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव

मोबाइल बजारको ‘हब’ बन्दै गएको न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ । बिहीबारबाट सुरु भएको मोबाइल मेलाको मुख्य प्रायोजन मोटोरोला र लेनेभो मोबाइलले गरेका छन् । ताम्राकार मोबाइल बजारले मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट…


टेलिकमको युट्युब र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर लम्बियो

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन र नारीहररूको महान चाड तीजको अवसरमा जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा उपलब्ध गराएको विशेष अफर अवधि लम्ब्याएको छ । भदौ ५ देखि १९ गतेसम्म उपलब्ध गराएको युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज उपभोक्ताले रुचाएकाले अफर अवधी लम्ब्याइएको हो । यो अफर मंगलबारबाट आगामी असोज…


सिन्धुपाल्चोकका दुर्गम गाउँमा टेलिकमको जिएसएम मोबाइल सेवा विस्तार

नेपाल टेलिकमले सिन्धुपाल्चोकका अति दुर्गम गाउँमा जिएसएम मोबाइल सेवा विस्तार गरेको छ । टेलिकमले चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालन गरेर साविक सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवा विस्तार गरेको हो । जिएसएम सेवा सुरु हुनुअघि यस क्षेत्रमा सिडिएमए मोबाइलमात्रै सञ्चालन हुँदै आएको थियो…


टेलिकमको निशुल्क स्वास्थ्य शिविर

नेपाल टेलिकमले बाढीबाट अति प्रभावित दुई जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । महोत्तरीको लोहारपट्टी र सप्तरीको भेडियामा बाढी पिडितको स्वास्थ्य परीक्षण गर्न शिविर सञ्चालन गरिएको हो । शिविरमा ११ सय ५४ जना बाढी पिडित स्थानीयको स्वास्थ्य परीक्षण गरिएको टेलिकमले जनाएको छ । महोत्तरीमा ७ सय ३२ र सप्तरीमा…


टेलिकमले निशुल्क सिमकार्ड उपलब्ध गराउने

नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा जिएसएम प्रिपेड सिमकार्ड र यसबाट आफ्नो नेटवर्कभित्र थप ५० मिनेट सित्तैमा फोन गर्ने सुविधासहित सिम उपलब्ध गराउने भएको छ । झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा…


तिजको अवसरमा टेलिकमको ‘अफरै अफर’

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा नारीहरूको महान पर्व तीजको अवसरमा विभिन्न प्रकारका अफर ल्याएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज सेवा छन् । युट्युब डाटा प्याकेजअन्तर्गत सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनसम्म प्रयोग…


देशभर इन्टरनेटको पहुँच  पुर्याउन सरोकारवालाको जोड

देशभर इन्टरनेटको पहुँच पुर्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राजधानीमा सम्पन्न ‘गभर्नान्स फोरम नेपाल २०१७’ मा सहभागी सम्बन्धीत क्षेत्रका सरोकारवालाले यस्तो जोड दिएका हुन् । इन्टरनेट सञ्जालको विकास, प्रयोग र उपयोगितामा सहकार्य गरेर जाने प्रतिवद्धता फोरममा सहभागीहरुले जनाएका छन् । इन्टरनेटको नीति, कानून, आगामी कार्यदिशा र विद्युतीय सुशासनका बहूपक्षीय…


३ दिनमा एक करोड एसएमएस आदानप्रदान

नेपाल टेलिकमका ग्राहकले ३ दिनमा १ करोड १२ लाख निशुल्क एसएमएस आदानप्रदान गरेका छन । टेलिकमले देशभरका बाढी पहिरो पिडितका आफान्तसँगको सम्पर्क सहज बनाउन साउन २९ देखि ३१ गतेसम्म दिएको निशुल्क सुविधाको उपयोग गर्दै ग्राहकले एसएमएएस आदानप्रदान गरेका हुन । पहिलो दिन साउन २९ गते १७ लाख ३० हजार, ३०…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्