Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

आइ सि टी

एनसेल पुँजीगत लाभकर प्रकरण, ६१ अर्ब कर निर्धारण

एनसेल बिक्री भएको झन्डै डेढ वर्षपछि ठूला करदाता कार्यालयले कर निर्धारण गरेको छ। ठूला करदाता कार्यालयले मंगलबार जरिवाना र ब्याजसहित ६० अर्ब ७१ करोड रुपैयाँ बिक्रेता टेलियाको नाममा कर निर्धारण गरेको हो। ‘एनसेलले पेस गरेको विवरणअनुसार ३५ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत लाभकर हो,’ स्रोतले भन्यो, ‘तर, समयमै कर नतिरेका…


टेलिकमले ल्यायाे ‘बस चढ्दा निशुल्क इन्टरनेट’

नेपाल टेलिकमले लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रा गर्दा निशुल्क इन्टरनेट सेवा प्रयोग गर्ने नयाँ योजना ल्याएको छ । सोमबारदेखि देशका ७५ वटै जिल्लामा उक्त सेवा सुरु गरिएको हो । साइबर नेटिक्ससँगको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा सञ्चालन’मा ल्याइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । ‘देशभर…


हजारको मोबाइल किन्दा ५ हजार उपहार

केएल मोबाइल हब एक्स्पोमा एक हजारको मोबाइल किन्दा ५ हजार बराबरको उपहार पाइने भएको छ । चावहिलस्थित हबमा जारी एक्स्पोमा मोबाइल खरिद गर्ने ग्राहकका लागि यस्तो अफर ल्याइएको हो । ५० हजार रुपैयाँ भन्दा माथिको स्मार्टफोनको खरिदमा ग्राहकले १ लाख बढीको उपहार पाउन व्यवस्था गरिएको हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले…


तीन कम्पनीलाई मोबाइल वालेट सञ्चालन अनुमति

नेपाल राष्ट्र बैंकले तीन कम्पनीलाई ‘मोबाइल वालेट’ कारोबार गर्न सञ्चालनको अनुमति दिएको छ । नगदरहित ९क्यासलेस० कारोबार सुरु गर्ने नीति अनुसार राष्ट्र बैंकले मंगलबारसम्म तीन कम्पनीलाई उक्त सेवा सञ्चालनको अनुमति दिएको हो। तीनवटा कम्पनीलाई ‘मोबाइल वालेट’ सेवा सञ्चालनको अनुमति दिइएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘आजसम्म तीनवटाले कम्पनीले…


माइक्रो कम्प्युटर नेपालमै उत्पादन गर्ने

नेपालमै कम्प्युटर बन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर यो सत्य हो । सूचना प्रविधि क्षेत्रमा निरन्तर खोज अनुसन्धान गर्ने अनुसन्धानकर्ता मुनि शाक्यले सरकारको साथ र सहायोग भएमा नेपाललाई चाहिने माइक्रो कम्प्युटर नेपालमै उत्पादन गर्ने दावी गर्नुहुन्छ । “राज्यले लगानी गरिदिने हो भने नेपालीको आवश्यकता पुरा हुने गरी माइक्रो कम्प्युटर…


टेलिकमका ‘फोर जी’ प्रयोगकर्ता ६ लाख पुगे

नेपाल टेलिकमले मोबाइल प्रयोगकर्तालाई लक्षित गरेर ल्याएको ‘फोर जी’ सेवाका प्रयोगकर्ता करिब ६ लाख पुगेका छन् । द्रुत गतिको इन्टरनेट चल्ने हुँदा छोटो समयमै प्रयोगकर्ता बढेका हुन् । टेलिकमका अनुसार अहिलेसम्म फोर जीका प्रयोगकर्ता ५ लाख ७४ हजार ६ सय ४१ पुगेका छन् । यसमा जिएसएम प्रिपेड ४ लाख ९८…


एआईमा चिनियाँ प्रवेशले ल्याएको तरंग

सूचना प्रविधिको क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स)को क्षेत्रमा भइरहेका अनुसन्धानबाट प्रभावित भई चीनले यस क्षेत्रमा लगानी बढाउन थालेको छ । विश्वभर विकसित सबैजसो प्रविधिमा आफ्नो पनि उत्तिकै क्षमता बढाउँदै लगेको चीनले एआई प्रविधिलाई पनि प्राथमिकतामा राखेको हो । चीनको लगानी एआई र मेसिन लर्निङको क्षेत्रमा बढिरहेको छ । एआई प्रविधिमा…


चीनले ल्यायाे छैटौं पुस्ताको म्याक्स स्मार्टफोन

चीनको साआमी नामक कम्पनीले एक्सकिमी म्याक्स–२ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले स्न्यापग्रेन ६२६ र ६६० गरी दुई मोबाइल बजार ल्याएको हो । बजारमा ल्याउनुअघि चिनियाँ कम्पनीले ती फोन प्राविधिक प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार फोनको व्याट्री ५३०० एमएच र २ जिएचजेड प्रोसेसर छन् । यो पुरानो वेरिएट (थम…


‘रेनसमवेयर’ भाइरसले आक्रमण गर्ला !

अचेल हरेक व्यक्ति सामाजिक सञ्जालमा भिजेका हुन्छन् । सामाजिक सञ्जाल प्रयोगमा को कति सुरक्षित छ भन्ने कसैलाई जानकारी हुँदैन । दिनमा लाखौं व्यक्ति कम्प्युटर, ल्यापटप वा मोबाइलमा इमेल, फेसबुक, ट्वीटरलगायत माध्यमबाट देश विदेशमा रहेका आफन्तसँग कुराकानी गरेका हुन्छन् । यसमा सबैले एक खालको मनोरञ्जन लिइरहेका हुन्छन् । तर, आँफू खतरामुक्त…


सूचना प्रविधि समाज १५औं वर्षमा

सूचना तथा प्रविधिको क्षेत्रमा संगठितरूपले काम गर्दै आएको ‘सूचना प्रविधि समाज नेपाल’ १५औं वर्षमा प्रवेश गरेको छ । १५अाैं वर्ष प्रवेशकाे उपलध्यमा संस्थाले साेमबार विभिन्न कार्यक्रम गरेर मनायाे । सन् २००३ मा स्थापना भएको संस्थाले देशको सूचना प्रविधि विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । करिब ६ सय सदस्य रहेको संस्थाले…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7