विद्युत आपूर्त : प्राधिकरण :६६५५ मे.वा.घन्टा / निजी क्षेत्र :५४५५ मे.वा.घन्टा / भारत : ३५१७ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / माग :१५६२७ मे.वा.घन्टा

  • निजी क्षेत्रको एक ‘सफल आयोजना’ सिंगटी खोला

    असोज ०५, २०७६ - काठमाडौं— दोलखाको चरिकोटबाट करिब २७ किलोमिटर उत्तरमा पर्छ, सिंगटी बजार । यही बजारलाई छोएर बगेको छ, सिंगटी खोला । पश्चिमबाट पूर्व बगेको यो खोला बजारको पुछारमा पुगेपछि तामाकोसी नदीमा मिसिन्छ । पश्चिमतर्फ सिंगटी खोलाको किनारै–किनार १५ मिनेट गाडीको यात्रापछि आइपुग्छ,...

  • विवादमा डुब्दै र उत्रिँदै अन्ततः पूरा भयाे माथिल्लो त्रिशूली- ३ ‘ए’

    श्रावण १०, २०७६ - काठमाडाैं- चीनको भोटबाट बगेर आएको भोटेकोसी त्रिशूली खोलामा मिसिएपछि त्रिशूली नदीको रूपमा बगेको छ। यही नदीमा नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत आयोजना निर्माण गरेकाे छ। आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको पहिलो युनिटबाट...

  • रसुवागढीको विद्युत : ‘उज्यालो नेपाल, उज्यालो अभियान’

    श्रावण ०६, २०७५ - उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला रसुवा । तिब्बतबाट बगेर आउने ठूला नदीले सिञ्चित जिल्ला जलस्रोतमा धनी छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले चिनिन्छ । त्रिशूली नदी कोरिडोरको जलस्रोत उपयोग गरी २...

  • तीन महिनाभित्र माथिल्लो त्रिशूली–१ को निर्माण सुरु

    श्रावण २०, २०७४ - रसुवा र नुवाकोट हुँदै बग्ने त्रिशूली नदीमा करिब दर्जन जलविद्युत आयोजना निर्माण चरणमा छन् । तीमध्ये २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ पनि हो । उत्पादित विद्युत आन्तरिक खपत गर्ने गरी विदेशी लगानीमा निर्माण हुन लागेको सम्भवत यो पहिलो ठूलो...

  • ‘आर्थिक समृद्धि’लाई जोड्दै सोलु जलविद्युत

    माघ २७, २०७३ - हिमालको हिउँ पग्लेर बगेको पानी नितान्त पानीमात्र हुँदैन । हजारौं लाखौं मान्छेको बाँच्ने आधार पनि हुन्छ । यही पानीले मुलुकलाई समृद्धितर्फ डोर्याइरहेको हुन्छ । मुलुकमा दर्जनौं हिमाल छन् । यी हिमालको ओतले नै सर्वसाधारणको दैनिकी सजिलो बनाउँदै ल्याएको छ ।...