विद्युत आपूर्त : प्राधिकरण :९१४२ मे.वा.घन्टा / निजी क्षेत्र : १०२८९ मे.वा.घन्टा / भारत : ५१४ मे.वा.घन्टा / ट्रिपिङ :० मे.वा.घन्टा / माग :१९९४५ मे.वा.घन्टा

  • Transmission line-high voltage

    जलविद्युत विकास गर्ने विजयशम्शेरको तुहिएको योजना, जसले भारतबाट बिजुली किन्ने ढोका खोल्यो !

    चैत २५, २०७६ - काठमाडौं । नेपालमा बिजुली बाल्ने परम्परा वि.सं. १९६८ साल जेठ ९ गतेबाट सुरु भएको थियो । सुरुमा राजा तथा राणा परिवारसम्म मात्र बिजुलीको पहुँच थियो ।  वि.सं. २००३ सालसम्म अन्यत्रबाट बिजुली आयात भएको थिएन । पूर्वजलस्रोत मन्त्री पशुपतिशम्शेर जबराका पिता...

  • ५२ वर्ष पुरानाे त्रिशूली जलविद्युतका उपकरण फेरिँदै

    असोज ०५, २०७६ - काठमाडौं– २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र अहिले नेपाल विद्युत प्राधिकरणको स्मावित्वमा छ । जलविद्युत केन्द्रले २०२४ सालदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । नुवाकोटको त्रिशूली बजार नजिकै रहेको जलविद्युत केन्द्र भारत सरकारले निर्माण गरेर नेपाललाई हस्तान्तरण गरेको हो । सुरुमा...

  • इतिहासमा बायोग्यास, ६५ वर्षदेखि सर्वसाधारण हुँदै व्यावसायिक घरानासम्म

    भदौ ३१, २०७६ - काठमाडौं – हाल देशका ७७ जिल्लामा घरायसी, सामुदायिक, संस्थागत तथा नगरपालिकाको फोहोरबाट विद्युतसहित ठूला बायोग्यास प्लान्ट सञ्चालनमा छन् । घरायसी, होटेल तथा रेस्टुरेन्ट, पशुपंक्षी फार्मबाट उत्सर्जन हुने फोहोरबाट विद्युतसहित खाना पकाउने ग्यास र प्राङ्गारिक मल उत्पादन हुने गरेको छ ।...

  • ८५ वर्षपछि ६४० किलाेवाटबाट एक मेगावाट बन्दै सुन्दरीजल

    भदौ २७, २०७६ - काठमाडाैं - राजधानीबाट १५ किलोमिटर उत्तर पूर्वको गोकर्णेश्वर नगरपालिकामा पर्दछ ६४० किलोवाटको सुन्दरी जलविद्युत केन्द्र । सुन्दरीजल नेपालमा निर्माण भएको फर्पिङपछिको दोस्रो जलविद्युत केन्द्र हो । बेलायत सरकारले निर्माण गरेर नेपाललाई हस्तान्तरण गरेको जलविद्युत केन्द्रले बिक्रम संबत १९९१ साल (सन्...

  • भारतले बनाइदिएकाे चतरा जलविद्युत रुग्ण बन्दै

    भदौ ०, २०७६ - काठमाडाैं- भारतीय सहयाेगमा २०५३ सालमा निर्माण भएकाे सुनसरीस्थित ३.२ मेगावाटकाे चतारा जलविद्युत केन्द्र नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेकाे छ । विशेषतः सुनसरी र माेरङमा सिँचाइ पुर्याउने लक्ष्यले निर्माण भएकाे आयाेजना २०५५ साल चैत १५ गते सञ्चालन गर्न प्राधिकरणलाई हस्तान्तरण गरिएकाे थियाे ।...