Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एनएमबी बैंकलाई एनबिआर्इले जनशक्ति विकासमा ५० लाख दिने

ऊर्जा खबर भदौ ३१, २०७५   813

बैंक



काठमाडौं– एनएमबी बैंक लिमिटेडलाई नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई) ले एक वार्षिक ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बैंकको जनशक्ति विकासमा उक्त रकम खर्च गरिनेछ ।

सहयोग उपलब्ध गराउनेबारे बिहीबार दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एबिआईले कर्मचारीको कार्यदक्षता विकासमा तालिम उपलब्ध गराउने बैंकले जनाएको छ ।

ad

सम्झौतापत्रमा बैंका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस