विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काठमाडौंमा दक्षिण एसियाकै पहिलो ‘स्काइवाक’

ऊर्जा खबर भदौ १०, २०७५ 720

काठमाडौं– नेपालमा पहिलो पटक ‘स्काइवाक’ निर्माण हुने भएको छ । यो दक्षिण एसियाकै पहिलो स्वाइवाक हुनेछ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यले वन्डर्स नेपाल प्रालिले कमलादीमा स्काइवाक निर्माण गर्नेछ । लामो समयको  मेहनतपछि निर्माण प्रक्रिया अघि बढेको वन्डर्सका अध्यक्ष आर्कषण पोखरेलले बताए ।

‘मुलकका धेरै स्थान अवलोकन गर्यौं तर राजधानीभन्दा बाहिर त्यति उपयुक्त स्थान भेटिएन,’ उनले भने, ‘त्यसैले कमलादीमा १३.२ रोपनी जग्गामा २ सय करोड लगानीमा भवन बनाउने निर्णय गरियो ।’

सरकारको तर्फबाट पनि उचित साथ पाएको बताउँदै उनले २३ वर्षका लागि जग्गा भाडामा लिएको बताए । उनका अनुसार यसले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा छ ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="