विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

ज्यालादारीलाई मन्त्री पुनको आग्रह– ६० मेगावाटको मोदीमा लगानी गर्नुस्, पेन्सन खानुस्

काठमाडौं– नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि ज्यालादारीमा काम गर्दै आएका कर्मचारीलाई ‘पेन्सन’ तथा दिगो आम्दानी स्रोतका लागि ६० मेगावाटको मोदी जलविद्युत आयोजना निर्माण हुने भएको छ । काम गर्न नसक्ने अवस्थापछि स्थायी कर्मचारीसरह उक्त आयोजनाबाट निरन्तर आम्दानी हुने माध्याम तयार गरिने भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान…


सुपर मादीमा ८ बैंकको ५ अर्ब ७५ करोड लगानी, ३ वर्षमा विद्युत उत्पादन

काठमाडौं– कास्कीमा निर्माण हुने ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनामा ८ बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सुपर मादी हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच लगानी सम्झौता भएको छ । लगानी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरेका छन् ।…


ढल्केबर-मुजफ्फरपुरबाट अब २ सय ८० मेगावाट विद्युत आयात गर्न सकिने

काठमाडौं– १३२ केभीमा सञ्चालित ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन २२० केभीमा स्तरोन्नती भएको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभी ढल्केबर सबस्टेसनमा लोड स्थानान्तरण गरेर सञ्चालन गरेपछि प्रसारण लाइनको स्तरोन्नती भएको हो । सबस्टेसनमा लोड दिएर सञ्चालन गर्न गत सोमबारदेखि प्रसारण लाइन बन्द गरेर संरचना मिलाइएको थियो । ४…


१४ अर्बको विद्युत चुहेर खेर गयो, एक अर्ब नाफाको चर्चा !

काठमाडौं– नेपाल विद्युत प्राधिकरण केन्द्रीय प्रणालीबाट गत वर्ष १४ अर्ब रुपैयाँभन्दा बढीको विद्युत चुहेर खेर गएको छ । प्राधिकरण पछिल्लो समय चोरी नियन्त्रणमा आक्रमक बने पनि प्राविधिक चुहावट नियन्त्रण हुन सकेको छैन । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा प्रणालीमा ७ अर्ब ५ करोड ७० लाख युनिट विद्युत उपलब्ध थियो…


चालू वर्ष ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा थपिने

काठमाडौं- चालू आर्थिक वर्षभित्र ७ सय ३७ मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा थपिने भएको छ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटकाे माथिल्लो तामाकोसीसहित निर्माणको विभिन्न चरणमा रहेका १७ आयोजना यसै वर्ष पूरा हुँदैछन् । याे माथिल्लो तामाकोसी, ४० मेगावाटको खानी खोला-१, २७ मेगावाटको दोर्दी खोला, २३.५ मेगावाटको सोलु खोला,…


बाढीले थापाखोलाको संरचनामा क्षति, शनिबारदेखि उत्पादन बन्द

काठमाडौं– मुस्ताङको थासाङस्थित टुकुचेमा सञ्चालित १३.६ मेगावाटको थापाखोला जलविद्युत केन्द्रको संरचनामा क्षति पुर्याएको छ । अविरल वर्षासँगैको बाढीले खोलामा पानीको सतह बढेर संरचना डुबाउँदा क्षति पुुगेको हो । खोलाको पानी बाँध क्षेत्रमा प्रवेश गरेर डुबाएपछि शनिबार रातीबाट जलविद्युत केन्द्रको उत्पादन बन्द गरिएको माउन्ट कैलाश इनर्जी कम्पनीका अध्यक्ष भरत खड्काले बताए…


प्रणालीमा सय मेगावाट विद्युत थपियो, ७० प्रतिशत निजी क्षेत्रकाे याेगदान

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रणालीमा सरकार र निजी क्षेत्रले गत आर्थिक वर्षमा सय मेगावाटभन्दा बढी विद्युत थप गरेका छन् । यसमध्ये अधिकांश निजी क्षेत्रका आयोजना हुन् । प्राधिकरणले गत आवमा निजी क्षेत्रबाट करिब १ सय ५० मेगावाट विद्युत थपिने अपेक्षा गरेको थियो । तर, ७१.६४ मेगावाटमात्र थपिएको छ ।…


विद्युत प्राधिकरण अझै ३२ अर्ब घाटामा, ३ करोड प्रोत्साहन भत्ता बाँडिँदै

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले पछिल्ला वर्ष आर्थिक अवस्थामा सुधार ल्याए पनि सञ्चित घाटा कम भएको छैन । अझै प्राधिकरणको यस्तो घाटा करिब ३२ अर्ब रुपैयाँ छ । उक्त घाटा रकम ५ वर्ष (आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३) सम्मको हो । पछिल्ला २ वर्ष (आव २०७३/७४ र २०७४/७५) मा भने प्राधिकरणको…


माथिल्लो सोलुको ३० प्रतिशत निर्माण सकियो, १८ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य

काठमाडौं–१८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको ३० प्रतिशत निर्माण पूरा भएको छ । सोलुखुम्बुको सोलु खोलामा निर्माणाधीन आयोजनाले १८ महिनाको अवधिमा यो भौतिक प्रगति हासिल गरेको हो । बाँध क्षेत्रमा सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार बाँधको ७० प्रतिशत निर्माण सकिएको छ ।…


विद्युत प्राधिकरणले चुहावट २० प्रतिशतमा झार्यो

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा विद्युत चुहावट करिब २० प्रतिशतमा झारेको छ । आव २०७३/७४ मा २२.९ प्रतिशत रहेको चुहावट गत वर्ष करिब २.४५ प्रतिशत कम भएको हो । चुहावट नियन्त्रणबाट प्राधिकरणले करिब ४ अर्ब रुपैयाँ थप आम्दानी गरेको जानकारी दिएको छ । चुहावट नियन्त्रण आन्तरिक सुधार…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7