Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

प्राधिकरणमा १ सय ८५ कर्मचारीको सरुवा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत १ सय ८५ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण सञ्चालक समितिको गत असार ८ गतेको निर्णय अनुसार १ देखि ९ तहमा कार्यरत कर्मचारीको मंगलबार नियमित सरुवा तथा काज फिर्ता गरेर जिम्मेवारी तोकिएको हो । एउटै कार्यालयमा तोकिएको अवधि पूरा भएका केन्द्रीय तथा क्षेत्रीय…


बलाँच-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट अन्तिम चरणमा

काठमाडौं- १३२ केभी बलाँच-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट निर्माण अन्तिम चरणमा पुगेको छ । गत असोजबाट सुरु भएको दोस्रो सर्किटको तार तान्ने काम सकिन लागेको हो । अहिलेसम्ममा दोस्रो सर्किटमा तार तान्ने तान्ने काम ८० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख नवराज ओझाले बताए । उनका अनुसार प्रसारण लाइनको १ सय…


‘कुलेखानीको विद्युत भारत निर्यात’

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालकाे विद्युत भारत निर्यात हुन थालेको बताएका छन् । उनले आन्तरिक विद्युत उत्पादनमा वृद्धि भइ रातको समयमा खपत नभइ खेर जाने अवस्थाको विद्युत निर्यात भएको बताएका हुन् । ‘भारी वर्षापछि सबै जलविद्युतगृह पूर्ण क्षमतामा चलेकाले आन्तरिक उत्पादन बढेको छ,’ उनले भने, ‘रातको…


माथिल्लो नौगाडको विद्युत उत्पादन तालिका सरेको सरै

काठमाडौं- ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका पुनः प्रभावित भएको छ । पहिलो तालिका प्रभावित भएको १४ महिना बितिसक्दासमेत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन नसकेको हो । आयोजनाको निर्माण सुरु गर्दा २०७५ बैशाखबाट उत्पादन गर्ने तालिका थियो । अहिले २०७६ को साउन सुरु हुँदासम्म प्रवर्द्धक अपि पावर…


सिंगटी हाइड्रो इनर्जीले २ सय मिटर भूमिगत लाइन निर्माण गर्ने

काठमाडौं- सिंगटी हाइड्रो इनर्जी कम्पनीले २५ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्न २ सय ३८ मिटर भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । निर्माणाधीन सिंगटी जलविद्युत आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनसम्म १३२ केभी सिंगल सर्किट भूमिगत लाइन निर्माण गर्न लागिएको हो । कम्पनीले प्रसारण लाइन निर्माण गर्न प्रारम्भिक…


अशोक लेलैण्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’

काठमाडौं–  आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्वित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ ल्याएको छ । लेलैण्डले देशभर आफ्ना १३ आउटलेट्समा लागु हुने गरी ग्राहकमा यो क्याम्प अफर ल्याएको हो । योजना अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टसमा ५…


अप्पर तामाकोसीको साधारणसभा आज, सञ्चालक छनोटको निर्वाचन नहुने

काठमाडौं- ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडको रोकिएको ११औं साधारणसभा आज (मंगलबार) भइरहेकाे छ । सर्वसाधारण सेयरधनीबाट उपस्थिति जनाउनु पर्ने संख्या (गणपुरक) नपुगेर स्थगित भएकाे साधारणसभा भइरहेकाे हाे । सञ्चालक छनाेटका लागि गरिने निर्वाचनबाहेक सबै कार्यसूची  यथावत राखिएकाे छ । उच्च अदालत पाटनले…


अदालतको आदेशपछि अप्पर तामाकोसीको सञ्चालक छनोटको निर्वाचन रोकियो

काठमाडौं– उच्च अदालत पाटनले अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका नाममा जारी गरेको आदेशपछि सञ्चालक छनोट गर्न भोलि (मंगलबार) हुने भनिएको निर्वाचन रोकिने भएको छ । कम्पनी ऐनअनुसार निर्वाचन गराउनु भन्ने आदेशपछि सञ्चालक छनोट गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको हो । सञ्चालकमा आवेदन दिएकी गोसाईं केसीले आइतबार दायर गरेको मुद्दामा अदालतले सोमबार…


कर्मचारीलाई लगाम, कार्यालय समयभन्दा एक घन्टाअघि हाजिरी नगरे बिदा काटिने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले सुशासन तथा कर्मचारी व्यवस्थापनमा ध्यान दिँदै कार्यालय समयमा कडाई गर्ने निर्णय गरेको छ । कर्मचारीहरू समयमा नआउने र कार्यालय छुट्नुअघि नै हिँड्ने परिपाटी अन्त्य गर्न यसो गरिएको हो । कर्मचारी तोकिएको समयभन्दा ढिलो आए वा हाजिरी गरे त्यस्तो समय गणना गरी सुविधाको वा पाकेको एक दिन…


आइएमई जनरल इन्स्योेरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड पुग्यो

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी १ अर्ब २ करोेड ६ लाख पुगेको छ । आइतबार सम्पन्न भएको कम्पनीको २१ औ साभारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने पारित गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरि…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्