Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

१५ मेगावाटकाे हेवा ‘ए’ राष्ट्रिय प्रणालीमा

निजी क्षेत्रले निर्माण गरेको हेवाखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । पाँचथरमा निर्माण भएको १४.९ मेगावाटको आयोजनाबाट उत्पादित विद्युत फिदिमस्थित १३२ केभी थापाटार सवस्टेसनमा जोडिएको पाँचचर पावर कम्पनीका निर्देशक वसन्तकुमार नेम्वाङले जानकारी दिए । नेम्वाङका…


विद्युत निर्यात गर्न ४८ खर्ब लगानी आवश्यक

नेपालले विद्युत उत्पादन गरेर भारत निर्यात गर्ने हो भने आगामी करिब ३० वर्षका लागि करिब ४८ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । ‘विकासका लागि एकीकृत अनुसन्धान तथा कार्ययोजना (इरादे)’ नामक भारतीय संस्थाले गरेको अध्ययनअनुसार सन् २०४५ सम्म नेपालको जलविद्युतमा उक्त लगानी आवश्यक…


कर्णाली र अरुणकाे अवरोध हटाउन समितिको निर्देशन

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले भारतीय लगानीमा निर्माण हुन लागेका ९/९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनामा देखिएको अबरोध हटाउन सरकारलाइ निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले दुवै  आयोजनाको वन क्षेत्रमा जग्गा अधिग्रहणमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको हो । वन मन्त्रालयले…


चाइना थ्रि गोर्जेजसँगको सम्झौता अनुमोदन

नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गोर्जेजको सहायक कम्पनी सिडब्लुइ कर्पोरेशनबीच भएको सम्झौता प्राधिकरण सञ्चालक समितिले अनुमोदन गरेको छ । प्राधिकरणको बुधबार बसेको बैठकले सम्झौता अनुमोदन गरेको हो । ७ सय ५० मेगावाट जलाशय आयोजना बनाउन गठन हुने ‘पश्चिम सेती हाइड्रो पावर कम्पनी’ का लागि सोमबार संयुक्त उपक्रम सम्झौता (जेभिए)…


१० दिनमा २ अर्ब बढीको लगानी प्रतिबद्धता

सरकारले जलविद्युत आयोजनामा लगानी आव्हान गर्दै अनलाइनबाट प्रस्ताव मागेको १० दिनमा इच्छुक व्यक्ति,संस्था तथा निकायले २ अर्ब ३४ करोड ,३० लाख ६४ हजार ६ सय ३८ रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन् । ‘नेपालको पानी जनताको लगानी’ नाराका साथ ऊर्जा मन्त्रालयले सर्वसाधारणदेखि कम्पनी सम्मले जलविद्युतमा लगानी गर्न पाउने गरी गत पुष…


भारतबाट आयातित २० मेगावाट साेझै काठमाडाैं

ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट आयात भएको बिजुली पहिलो पटक काठमाडौं ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले उक्त विन्दुबाट ल्याएको १ सय २० मेगावाटमध्ये २० मेगावाट बिजुली काठमाडौं आपूर्ति भएको हो । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण पूरा भएपछि बिजुली काठमाडौं ल्याउन सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…


नेपालको जलविद्युतमा लगानी गर्न युएइ इच्छुक

संयुक्त अरब इमिरेट्स (युएइ) ले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा संगको भेटमा युएइका ऊर्जा मन्त्री सुहेल महम्मद अल मजौरीले जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन । वल्र्ड फ्युचर इनर्जी सम्मेलन २०१७ मा सहभागी हुन अबुधाबीमा रहेका ऊर्जा मन्त्री शर्माले…


‘पश्चिम सेती’ संयुक्त कम्पनी बन्ने

निर्माण गर्ने चर्चा भएको २२ वर्षपछि ७ सय ५० मेगावाट पश्चिम सेती जलाशय जलविद्युत आयोजनाकाे निर्माण प्रक्रिया अघि बढ्ने भएकाे छ । नेपाल विद्युत प्राधिकरण र चिनियाँ कम्पनीबीच संयुक्त सम्झौतापछि प्रक्रिया अघि बढ्न लागेकाे हाे । प्राधिकरण र चिनियाँ थ्रि गोर्जेजको सहायक कम्पनी सिडब्लुइ इन्भेष्टमेन्ट कर्पोरेशनबीच साेमबार नयाँ कम्पनी गठन…


औद्योगिक कोरिडोरमा ८ घन्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले उपत्यकालगायत देशका अधिकांश ठाउँमा विद्युत कटौती कम गरे पनि आधा दर्जन औद्योगिक कोरिडोरमा दैनिक ८ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ । भोल्टेज उतारचढाव र घरेलु ग्राहकसम्म विद्युत उपलब्ध गराउनु पर्दा औद्योगिक कोरिडोरमा विद्युत कटौती गरिएको हो । प्राधिकरणका अनुसार भरतपुर, बुटवल, वीरगन्ज, सिमरा, लमहीलगायत औद्योगिक क्षेत्रमा दैनिक…


पश्चिम सेतीको क्षमता नघटाउन निर्देशन

सरकारले ७ सय ५० मेगावाट पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको क्षमता नघटाउन चिनियाँ कम्पनीलाई निर्देशन दिएको छ । स्रोतको अधिकतम उपयोग गर्नुपर्ने भन्दै यस्तो निर्देशन दिइएको हो । निर्माण जिम्मा पाएको थ्रि गोर्जेजको सहायक कम्पनी सिडब्लुइ इन्भेष्टमेन्ट कर्पोरेशनले प्राविधिक अध्ययन गरी आयोजनाको क्षमता ६ सय मेगावाट हुने प्रतिवेदन पेस गरेको…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्