Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

उत्पादित बिजुली देशमै खपत गर्नुपर्छ : ऊर्जामन्त्री शर्मा

ऊर्जामन्त्री जनार्दन शर्माले उत्पादित बिजुली देशमै खपत गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले नेपालको बिजुली स्वदेशमै खपत गर्ने सोचाई बनाएमात्र देशमा औद्योगिकरणको विकास हुने बताए । ‘औद्योगिकरण नै समृद्धिको आधार भएकाले त्यसो गर्न विद्युतीकरण गर्नु आवश्यक छ,’ उनले भने…


डेढ वर्षमा ३ सय मेगावाट बिजुली थपिने

नेपाल विद्युत प्राधिकरण र निजी जलविद्युत उत्पादकले निर्माण गरेका आयोजनाबाट अबको डेढ वर्षभित्र केन्द्रीय प्रसारण प्रणालीमा करिब ३ सय मेगावाट बिजुली थपिने भएको छ । थपिने बिजुलीमा प्राधिकरणको भन्दा निजी क्षेत्रको हिस्सा बढी छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म निजी क्षेत्रबाट २ सय १ मेगावाट र सरकारी आयोजनाबाट ४४…


ऊर्जामा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जामा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन । आइतबारबाट काठमाडौमा सुरु भएको २ दिने नेपाल पूर्वाधार सम्मेलन-२०१७ को उदघाटन गर्दै प्रधानमन्त्री दाहालले यस्ताे आग्रह गरेका हुन् । ‘स्वदेशी तथा विदेशी लगानी नेपालमा सुरक्षित छ, ’उनले सम्मेलन उद्घाटन गर्दै भने, ‘सरकार सहकार्य गरेर जान तयार छ ।’…


सिस्टम कोल्याप्स हुँदा विद्युत सेवा अबरुद्ध

एकिकृत नेपाल विद्युत प्रणाली (INPS) को केन्द्रिय प्रसारण आंशिक रुपमा अबरुद्ध हुँदा राजधानी सहित केन्द्रिय प्रणालीको विद्युत आपुर्ति बन्द भएको छ । सनिवार अपरान्ह ४ बजे चपली–भक्तपुर १ सय ३२ केभी लाईनको प्रसारण प्रणाली आंशिक रुपमा अबरुद्ध हुँदा करिब ४५ मिनेट विद्युत आपुर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरणका प्रबक्ता प्रबल…


सुनकोसी -भक्तपुर प्रसारण लाईनको टावर ढल्यो

सुनकोसी–भक्तपुर ६६ केभी प्रसारण लाईनको एउटा टावर ढल्दा राजधानी आउने ५ मेगावाट विद्युतको प्रसारण रोकिएको छ । सिन्धुपाल्चोकको खाँडीचौर–अँधेरी खण्डमा पर्ने प्रसारण लाईनको ६ नम्बर टावर ढलेपछि सुनकोसी जलविद्युत केन्द्रको विद्युत काठमाडौं ल्याउन समस्या भएको नेपाल विद्युत प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीले जानकारी दिए । सुनकोसबाट आउने बराबरको विद्युत अन्य प्रसारण…


तल्लो मोदीबाट २० मेगावाट थपिँदै

मनाङ ट्रेड लिंक प्रालिले २० मेगावाटको तल्लो मोदी निर्माण गरिरहेको छ । पर्वतको मोदी खोलामा २०६९ सालबाट निर्माण सुरु भएको आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ । ६ महिनाभित्र निर्माण सकेर २०७४ साउन १ गतेबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको…


प्रधानमन्त्रीद्वारा हेवा ‘ए’ को उदघाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्लामा निर्माण भएको १४.९ मेगावाटको हेवाखोला ‘ए’ जलविद्युत आयोजनाको उदघाटन गरेका छन् । पाँचथर पावर कम्पनीले निर्माण गरेको आयोजना बुधबार उद्घाटन गरिएको हो । दुई अर्ब ६० करोड रुपैयाँमा पाँचथर पावर कम्पनीले निर्माण गरेको हो । कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्माले कम्पनीले आयोजना निर्माण गरेर सरकारले थालेको…


माथिल्लो सेतीको मुआब्जा वितरण सुरु

तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण अघि बढाएको १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको जलाशय क्षेत्रका लागि आजदेखि (बिहीबार) मुआब्जा वितरण सुरु भएको छ । तनहुँ हाइड्राे नेपाल विद्युत प्राधिकरणाकाे सहायक कम्पनी हाे । तनहुँका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले तनहुँको जामुनेबाट मुआब्जा वितरण सुरु गरेका हुन् । जामुने–३…


तीन वर्षपछि मध्यभोटेकोसीको निर्माण सुचारु, साढे दुई वर्षभित्र पूरा हुने

प्राकृतिक प्रकोप तथा स्थानीय अवरोधका कारण तीन वर्षदेखि रोकिएको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ । आयोजनाको मुख्य निर्माणस्थलमा जग्गा मुआब्वा विवादले रोकिएको काम उनीहरूको माग सम्बोधनपछि अघि बढेको हो । स्थानीयको अवरोधसँगै २०७१ साउनमा गएको जुरे पहिरो, भूकम्प, भारतले गरेको नाकाबन्दी र भोटेकोसीमै आएको…


भारतकाे विद्युत व्यापार निर्देशिकामा बाेल्याे नेपाल, ‘पिटिए र निर्देशिका मिल्दो हुनुपर्छ’

नेपालले विद्युत व्यापार सम्झौता (पिटिए) र दुई महिनाअघि भारतले जारी गरेको अन्तरदेशीय विद्युत व्यापार निर्देशिका मिल्दो हुनुपर्ने धारणा राखेको छ । पिटिएको मर्मअनुसार दुवै देशले विद्युत आदानप्रदानको आधार तय गरेकाले यसैलाई मानक मान्नुपर्ने धारणा राखिएको हो । काठमाडौंमा मंगलबार सम्पन्न पिटिए कार्यान्वयन तथा सहजिकरण गर्न गठित दुवै देशका ऊर्जा सचिवस्तरीय…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्