Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खबर

सिंगटी जलविद्युत आयोजनाको निर्माण तीव्र, २० प्रतिशत काम सकियो

सिंगटी हाइड्रो इनर्जी प्रालिले दोलखामा निर्माण गरिरहेको २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको काम २० प्रतिशत पूरा भएको छ । तोकिएको समयभित्रै निर्माण पूरा गर्ने गरी काम भइरहेको कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले बताए । उनका अनुसार अहिले आयोजनाको बाँध, सुरुङ र…


अरुण तेस्रो निर्माण गर्न भारतले ९३ अर्ब बजेट स्वीकृत गर्याे

भारतको मन्त्रिपरिषदले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गर्न करिब ९३ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । सरकारी कम्पनी सतलज जलविद्युत निगमले निर्माण गर्ने उक्त आयोजनाका लागि बजेट विनियोजन गरिएको हो । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले नेपालमा आयोजना निर्माण गर्ने…


लाेडसेडिङ हटाउन प्राधिकरणलाई होटेल व्यवसायीले सघाउने

आगामी चैतमा हुने एसएलसी परीक्षाभर देश लोडसेडिङमुक्त गर्ने नेपाल विद्युत प्राधिकरणको योजनालाई होटल व्यवसायीले सहयोग गर्ने भएका छन । लोडसेडिङमुक्त योजना कार्यान्वयनमा प्राधिकरणले गरेको आग्रहमा व्यवसायी सकारात्मक भएका हुन । प्राधिकरण र व्यवसायीबीच मंगलबार भएको छलफलपछि योजना कार्यान्वयन गर्न उनीहरू सकारात्मक देखिएको प्रवक्ता प्रबल अधिकारीले बताए । ‘कार्यकारी निर्देशकले एसएलसी…


रक्सौल–परवानीपुरबाट यो वर्ष बिजुली नआउने

रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन निर्माण सकिए पनि यो वर्ष उक्त विन्दुबाट बिजुली आयात नहुने भएको छ । भारत (रक्सौल) तर्फको २२०/१३२ केभी ट्रान्फर्मरले लोड धान्न नसक्ने हुँदा यो वर्ष बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘रक्सौल–परवानीपुर प्रसारण लाइन पूरा भएको छ, तर…


एलएससी परीक्षाभर देश लोडसेडिङ मुक्त

काठमाडौ नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षा सञ्चालन हुने अवधिसम्म देशभर नै लोडसेडिङ नगर्ने तयारी गरेको छ । साँझ विद्युतको उच्च माग हुँदा होटलहरूमा कटौती गरेर आपूर्ति सहज बनाउन लागेको हो । एसएलसी परीक्षाभर साँझ साढे २ देखि ३ घन्टा होटललाई दिने विद्युत कटौती गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…


घिसिङलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रस्ट्रकचर अफ द इयर’ अर्वाड

नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रस्ट्रकचर अफ द इयर’ अर्वाडबाट सम्मान गरेको छ । सोमबार सम्पन्न २ दिने पूर्वाधार सम्मेलनमा उक्त अवार्डबाट सम्मान गरिएकाे हाे । ५ महिनाको छोटो समयमा पूर्वाधार विकासको क्षेत्रमा…


उत्पादित बिजुली देशमै खपत गर्नुपर्छ : ऊर्जामन्त्री शर्मा

ऊर्जामन्त्री जनार्दन शर्माले उत्पादित बिजुली देशमै खपत गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले नेपालको बिजुली स्वदेशमै खपत गर्ने सोचाई बनाएमात्र देशमा औद्योगिकरणको विकास हुने बताए । ‘औद्योगिकरण नै समृद्धिको आधार भएकाले त्यसो गर्न विद्युतीकरण गर्नु आवश्यक छ,’ उनले भने…


डेढ वर्षमा ३ सय मेगावाट बिजुली थपिने

नेपाल विद्युत प्राधिकरण र निजी जलविद्युत उत्पादकले निर्माण गरेका आयोजनाबाट अबको डेढ वर्षभित्र केन्द्रीय प्रसारण प्रणालीमा करिब ३ सय मेगावाट बिजुली थपिने भएको छ । थपिने बिजुलीमा प्राधिकरणको भन्दा निजी क्षेत्रको हिस्सा बढी छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म निजी क्षेत्रबाट २ सय १ मेगावाट र सरकारी आयोजनाबाट ४४…


ऊर्जामा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जामा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन । आइतबारबाट काठमाडौमा सुरु भएको २ दिने नेपाल पूर्वाधार सम्मेलन-२०१७ को उदघाटन गर्दै प्रधानमन्त्री दाहालले यस्ताे आग्रह गरेका हुन् । ‘स्वदेशी तथा विदेशी लगानी नेपालमा सुरक्षित छ, ’उनले सम्मेलन उद्घाटन गर्दै भने, ‘सरकार सहकार्य गरेर जान तयार छ ।’…


सिस्टम कोल्याप्स हुँदा विद्युत सेवा अबरुद्ध

एकिकृत नेपाल विद्युत प्रणाली (INPS) को केन्द्रिय प्रसारण आंशिक रुपमा अबरुद्ध हुँदा राजधानी सहित केन्द्रिय प्रणालीको विद्युत आपुर्ति बन्द भएको छ । सनिवार अपरान्ह ४ बजे चपली–भक्तपुर १ सय ३२ केभी लाईनको प्रसारण प्रणाली आंशिक रुपमा अबरुद्ध हुँदा करिब ४५ मिनेट विद्युत आपुर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरणका प्रबक्ता प्रबल…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्