विद्युत आपूर्त : प्राधिकरण :९१४२ मे.वा.घन्टा / निजी क्षेत्र : १०२८९ मे.वा.घन्टा / भारत : ५१४ मे.वा.घन्टा / ट्रिपिङ :० मे.वा.घन्टा / माग :१९९४५ मे.वा.घन्टा

  • Rudi B HPP

    ८ महिनामा रुदी बी को ६.६ मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिँदै

    मंसिर २१, २०७५ - काठमाडौं– लमजुङमा निर्माणधीन रुदी बी जलविद्युत आयोजनाको ६.६ मेगावाट विद्युत अबको ८ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । आयोजनाबाट २०७६ असारबाट विद्युत उत्पादन गर्न लागिएको हो । निर्धारित तालिका अनुसार विद्युत उत्पादन गर्न सबै सिभिल संरचना निर्माणको काम...

  • सचिव उपाध्यायले राजीनामा दिए, आयोग अध्यक्षको दौडमा

    मंसिर २०, २०७५ - काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन करिब ३ महिना बाँकी रहँदा उनले राजीनामा दिएका हुन् । उपाध्यायको राजीनामा बुधबार (हिजो) बाट लागु हुने गरी मन्त्रीपरिषदले स्वीकृत गरेको मन्त्रालय स्रोतले जानकारी दियो...

  • दोर्दीखोलाको मुख्य सुरुङ छेडिन ६ सय मिटर बाँकी

    मंसिर २०, २०७५ - काठमाडौं– लमजुङमा निर्माणधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको मुख्य सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । कुल २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ २ हजार १ सय मिटर पूरा भएको हो । मुख्य सुरुङ छेडिन अब ६...

  • माथिल्लो नौगाडले चैतभित्र ८ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा थप्ने

    मंसिर १, २०७५ - काठमाडौं– दार्चुलामा निर्माणाधीन ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाबाट आगामी चैत १५ गते विद्युत उत्पादन परीक्षण सुरु हुने भएको छ । अपी पावर हाइड्रो पावर कम्पनीले दार्चुलामा निर्माण गरेको यो दोस्रो आयोजना हो । आयोजनाबाट अबको ४ महिनामा व्यावसायिक उत्पादन...

  • हुकिङ गरेर विद्युत चोर्ने १६ जनालाई कारबाही

    मंसिर १, २०७५ - महाेत्तरी– नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले हुकिङ गरेर विद्युत चोरी गर्ने १६ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।  महोत्तरीस्थित केन्द्रले सशस्त्र र नेपाल प्रहरीको सहयोगमा विद्युत चुहावट अभियानमा जाँदा विभिन्न गाउँबाट उनीहरूलाई फक्राउ गरेको हो । टोलीले जिल्लाको...