विद्युत आपूर्त : प्राधिकरण :९५९४ मे.वा.घन्टा / निजी क्षेत्र :८९४१ मे.वा.घन्टा / भारत : ५४२ मे.वा.घन्टा / ट्रिपिङ :१२० मे.वा.घन्टा / माग :१९१९७ मे.वा.घन्टा

  • २५ मेगावाटको सोलार कार्यक्रम अलपत्र

    पुष २८, २०७३ - नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) उत्पादनका लागि चार वर्षदेखि प्रक्रिया सुरु गरे पनि निर्माण भने अझै सुरु भएको छैन । जलविद्युत् आयोजना निर्माण गर्दा लामो समय लाग्ने भएकोले छोटो समयमै बनाएर लोडसेडिङ न्यूनीकरण गर्ने भन्दै २५ मेगावाटको...

  • पुनर्निर्माण प्राधिकरण सिइअाेमा पोख्रेल

    पुष २७, २०७३ -  सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइअाे) मा गोविन्दराज पोख्रेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले शुशिल ज्ञवालीलाई हटाएर उनला नियुक्त गरेकाे हाे । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । ज्ञवालीलाई पुनर्निर्माणको काम गर्न नसकेको बारे...

  • विद्युत प्राधिकरणमा रोजगारीको अवसर

    पुष २७, २०७३ - नेपाल विद्युत प्राधिकरणले रिक्त विभिन्न पदमा स्थायी पदपूर्ति गर्ने भएको छ । प्राधिकरणले यसका लागि बुधबार प्रतियोगितात्मक परीक्षाको सूचना निकालेको छ । रिक्त २ सय ५० भन्दा बढी पदका लागि नयाँ आवेदन खुला गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका...

  • दुई दिनमा साढे ५७ करोड प्रतिबद्धता

    पुष २६, २०७३ - सरकारले जलविद्युत आयोजनामा लगानी आह्वान गर्दै अनलाइनबाट प्रस्ताव मागेको दुई दिनमै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँबराबरको प्रतिबद्धता आएको छ । पहिलो दिन सोमबार २४ करोड ६२ लाख रुपैयाँभन्दा बढीको प्रस्ताव आएकोमा दोस्रो दिनमात्र १८ करोड...

  • पहिलो दिनमै साढे २४ करोडको प्रतिबद्धता

    पुष २६, २०७३ - सरकारले जलविद्युत अायाेजनामा लगानी अाह्र्वान गर्दै अनलाइनबाट प्नस्ताव मागेकाे पहिलाे दिनमै इच्छुक व्यक्ति, संस्था तथा निकायले २४ करोड ६२ लाख ६३ हजार ६ सय १५ रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन् । ‘नेपालको पानी जनताको लगानी’ नाराका साथ ऊर्जा मन्त्रालयले सर्वसाधारणदेखि...