Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

खोज

कोसी कोरिडोर सबस्टेसन ठेक्का, कार्यकारी निर्देशक र ठेकेदारबीच मिलेमतोको आशंका

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कोसी कोरिडोरअन्तर्गत सबस्टेसन निर्माणको ठेक्कामा  ठेकेदारसँगको मिलेमतोमा सम्झौता गरेको देखिएको छ । दोस्रो चरणको ठेक्कामा कार्यकारी निर्देशक कुलमान घिसिङ, उच्च अधिकारी र ठेकेदारबीच मिलेमतो भएको आशंका गरिएको हो । २ करोड ७७ लाख ९० हजार अमेरिकी डलरमा निर्माण पूरा गर्नुपर्ने चार सबस्टेसन (इनरुवा, बसन्तपुर, चैनपुर र…


कोसी कोरिडोर सबस्टेसन ठेक्काको कागजात ५ दिनभित्र बुझाउन अर्थ समितिले पत्र काट्यो

काठमाडौं– संसदको अर्थ समितिले कोसी कोरिडोरअन्तर्गत सबस्टेसन निर्माणको ठेक्का कागजात ५ दिनभित्र बुझाउन नेपाल विद्युत प्राधिकरणलाई पत्र काटेको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन मिचेर ठेक्का गरेको विषय बाहिर आएपछि छानबिन गर्न समितिले पत्र काटेको हो । समितिले आइतबार (पुस १५ गते) पत्र लेखी विवरण बुझाउन आग्रह गरेको छ ।…


कोसी कोरिडोर सबस्टेसन ठेक्का प्रकरण, संसदका अर्थ तथा लेखा समितिले छानबिन गर्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कोसी कोरिडोरअन्तर्गत सबस्टेसन निर्माण प्रक्रियामा सार्वजनिक खरिद ऐन मिचेर ठेक्का गरेको विषयमा संसदको अर्थ र सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएका छन् । ठेक्का प्रक्रियामा अनियमितता भएको विषय बाहिर आएपछि दुवै समितिले यसमा छानबिन प्रक्रिया सुरु गरेका हुन् । लेखा समितिले यसअघि नै ठेक्काका विषयमा गरिएको…


कोसी कोरिडोर ठेक्का, सार्वजनिक खरिद ऐन मिचेर खल्तीको कानुनमा निर्णय

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कोसी कोरिडोर (प्रसारण लाइन) अन्तर्गत सबस्टेसनको ठेक्का प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन पूर्णरूपमा मिचेको देखिएको छ । भारतीय एक्जिम बैंकले खरिद ऐनकै आधारमा सम्झौता गर्नु भन्ने बेहोराको सुझावपत्र पटक–पटक पठाए पनि प्राधिकरणले निश्चित स्वार्थका आधारमा काम गरेको हो । ऐनअनुसार पहिलो बोलपत्रदाता प्रभावग्राही नठहरिए दोस्रो वा…


कोसी कोरिडोर ठेक्कामा प्राधिकरणको झुट, बदमासी लुकाउन एक्जिम बैंकलाई दोष

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन २२० केभी कोसी कोरिडोर (प्रसारण लाइन) अन्तर्गत सबस्टेसनको ठेक्कामा भएको अनियमितता ढाकछोप गर्न भारतीय एक्जिम बैंकलाई दोषी देखाएको छ । आयोजनाले सबस्टेसन निर्माणको दुई पटक ठेक्का गरेको र पहिलो ठेक्का रद्द गर्दा जमानत जफतै नगरी दोस्रो प्रक्रिया सुरु गर्नुमा एक्जिम बैंकको निर्देशन हाबी भएको प्रस्ट्याएको…


विद्युत प्राधिकरणमा बेथिति–३, कम्पनीको बैठक भत्तामै वर्षको ५ करोड ‘झ्वाम्’

काठमाडौं– जलविद्युत आयोजना निर्माण र अन्य प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणले खोलेका झन्डै दुई दर्जन कम्पनी कर्मचारी पाल्ने ‘दुहुनो गाई’ बन्दै गएका छन् । ‘माउ’ संस्थामा काम नगर्ने तर कम्पनीमा जान सधैं मरिहत्ते गर्ने कर्मचारीलाई यसले निकै लाभ दिएको छ । सञ्चालक समितिको बैठक भत्तामै वर्षको घटीमा ५ करोड रुपैयाँ…


विद्युत प्राधिकरणमा बेथिति–२, च्याउझैँ कम्पनीको ‘आर्थिक अपराध’

काठमाडौं– जलविद्युत आयोजना निर्माण र अन्य प्रयोजनका लागि खोलिएका दुई दर्जन कम्पनी अहिले नेपाल विद्युत प्राधिकरणलाई ‘घाडो’ भएको छ । गर्ने काम, जिम्मेवारी र नीतिगत अस्पष्टताले यस्ता कम्पनी प्राधिकरणलाई ‘निल्नु न ओकल्नु’ हुँदैछ । खोलेको करिब २ वर्षसम्म कति कम्पनीको कामसमेत तोकिएको छैन । देश संघीयतामा गएको र त्यही अनुसार…


विद्युत प्राधिकरणमा बेथिति–१, भुक्तानी शाखामै घुस उठाइन्छ

काठमाडौं– पछिल्ला वर्ष नेपाल विद्युत प्राधिकरण सुधारको बाटोमा जानुको साटो यहाँका बेथिति झन् बढी बाहिर आउन थालेका छन् । फितलो व्यवस्थापन र अनुगमन अभावमा कार्यालयभित्रै ‘घुस’ लिनेदिने क्रियाकलाप देखिएको हो । निजी जलविद्युत उत्पादकले विद्युत बेचेबापत प्राधिकरणले उनीहरूलाई मासिक बिल भुक्तानी गर्ने गर्छ । यही भुक्तानी दिँदा कमिसनको रूपमा वर्षौंदेखि…


जलविद्युतमा निजी क्षेत्रको भ्रष्टाचार, तल्लाे इन्द्रावतीमा ७ हजारको लगानी झ्वाम्

नेशनल हाइड्रो पावर कम्पनीमा भ्रष्टाचार गर्ने तत्कालीन सञ्चालकका कारण साढे ४ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनामा झन्डै ७ हजार व्यक्तिको लगानी डुब्ने भएको छ । सञ्चालकको बेइमानीले समयमा काम नहुँदा सरकारले अनुमतिपत्र खारेज गर्यो । यही कारण सर्वसाधारणको लगानी डुब्ने अवस्था देखिएको हो । तत्कालीन सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ, जितबहादुर श्रेष्ठलगायतले…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्