advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

छापा

प्राधिकरणबाट खोसेर चिनियाँलाई दिइँदै तमोर

सरकारहरू फेरिए पनि खोलानाला विदेशीलाई जिम्मा दिने पुरानो प्रवृत्ति भने फेरिएको छैन। विगत सरकारका प्रधानमन्त्री तथा ऊर्जा मन्त्रीले झैँ वर्तमान सरकारले पनि एउटा आकर्षक आयोजना विदेशी कम्पनीलाई दिलाउन कसरत गरिरहेको पाइएको छ। हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त तमोर जलविद्युत् आयोजना (७६२ मेगावाट) सरकारले विद्युत् प्राधिकरणको हातबाट झिकेर…


पाँच वर्षमा ५ हजार मेगावाट लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको नीति तथा कार्यक्रम तयार पारेको छ । आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि मन्त्रालयले तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको नीति तथा कार्यक्रममा पाँच नारादेखि ५ वर्षभित्र ५ हजार र १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने उल्लेख…


दुई ठूला आयोजनाको सर्वेक्षण अनुमति चिनियाँ कम्पनीलाई

कुल ५ सय ७० मेगावाट क्षमताका दुई आयोजनाको सर्वेक्षण अनुमतिपत्र चिनियाँ कम्पनीले पाएको छ । हुम्ला कर्णालीका दुई विद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन लिमिटेडलाई दुई वर्षका लागि दिइएको विद्युत विकास विभागले जनाएको छ। विभागका अनुसार २ सय ३५ मेगावाटको हुम्ला कर्णाली १ र…


सोलार प्लान्ट बनाउन प्रस्ताव माग

एसियाली विकास बैंक (एडीबी) को २ अर्ब  रुपैयाँ (२० मिलियन डलर) सहयोग रहने सोलार प्लान्ट निर्माणका लागि नेपाल विद्युत् प्राधिरकणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले कम्तीमा २५ मेगावाट क्षमताको सोलार प्लान्ट निर्माणका लागि प्रस्ताव माग गरेको हो । यो सोलार आयोजनाबाट प्राधिकरणले किन्ने बिजुलीमा एडीबीले सहुलियत दिनेछ । एडीबीले दुई वर्षअघि सौर्य…


अझै पुनर्निर्माण भएन सुँगुरे जलविद्युत् आयोजना

भूकम्पबाट क्षतिग्रसत जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन्। पावरहाउस, पोखरी र कुलोमा क्षती पुगेपछि गोलन्जोर गाउँपालिका(६ वासेश्वरमा रहेको सुँगुरे जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेको छैन। ७५ किलोवाट क्षेमताको जलविद्युत् बन्द भएको तीन वर्ष पूरा भएको छ। तर पनि सम्बन्धित पक्षले पुनर्निर्माणमा चासो नदिँदा आयोजना सञ्चालनमा आउन नसकेको स्थानीयको…


तनहुँ जलविद्युत आयोजनामा लगानीकर्ताको चासो

तनहुँमा निर्माण हुने तनहुँ जलविद्युत आयोजनामा तेस्रो ठूलो लगानीकर्ता युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले चासो देखाएको छ । आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा रहेको अवस्थामा युरोपियन इन्भेष्टमेन्ट बैंकका प्रतिनिधिले केही दिनअघि रिसिङ गाउँपालिका–१ मा निर्माण भइरहेको आयोजनाको क्याम्प र पावरहाउसको निरीक्षण गरेका तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप…


अरुण तेस्रोको शिलान्यास वैशाख अन्तिम साता

लामो राजनीतिक विवादमा फसेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास वैशाख अन्तिम साता हुने भएको छ । आगामी वैशाख २८ र २९ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास हुन लागेको हो । केही दिनभित्र लगानी बोर्डले अरुण तेस्रो आयोजनालाई उत्पादन अनुमतिपत्र (जेनेरेसन…


अरुण तेस्रोमा तेस्रोपटक बम विस्फोट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा बम विस्फोट भएको छ। खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको नवनिर्मित प्रशासनिक भवनको दक्षिणपट्टिको कम्पाउन्ड वालमा शनिबार राति बम विस्फोट भएको हो । प्रहरीका अनुसार राति १२ बजे…


रुदीखोला ‘ए’ को ९० प्रतिशत निर्माण पूरा

कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्माणाधीन रुदीखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा अघि बढेको छ । ८.८ मेगावाट क्षमताको यस आयोजनाको समग्र निर्माण ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख सरोज भट्टराईका अनुसार बाँधस्थल निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्यांक निर्माण, पावरहाउस…


फेरि थपियो पञ्चेश्वर ‘डीपीआर’को म्याद

बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाताको फेरि म्याद थपिएको छ । बिहीबार बसेको पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारिणी परिषद् (गभर्नेन्स काउन्सिल) बैठकले डीपीआर तयार गरिरहेको परामर्शदाता वाकपोसको म्याद आगामी डिसेम्बर २०१८ सम्मका लागि थप गरिएको हो । प्राधिकरणको गत मंसिरमा बसेको बैठकले ६ महिनाभित्र एकीकृत डीपीआर…


sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7