Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

विद्युतीय सवारीको प्रतीतपत्रमै आशंका

काठमाडौं : सरकारले सात सय ४५ विद्युतीय सवारीसाधन आयात गर्न खोलिएका प्रतीतपत्रमा उल्लिखित विवरण (स्पेसिफिकेसन) जाँचबुझ सुरु गरेको छ। उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेताको अनुमति नलिई विद्युतीय सवारी भित्रिन थालेपछि अर्थ मन्त्रालयले विद्युतीय सवारी आयातका लागि खोलिएका प्रतीतपत्रमाथि नै जाँचबुझ अघि बढाएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा ३ हजार दुई सय…


कालीगण्डकी र मर्स्याङ्दी करिडोर : प्रसारण लाइन निर्माणमा ढिलाइ

(म्याग्दी) र (लमजुङ) — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको खुर्कोट सबस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । अन्नपूर्णका पोखरेबगर, रातोपानी र धिरच्याङवासीले बस्तीमाथि हाइटेन्सन लाइन बनाउन नहुने भन्दै अवरोध गरेपछि आयोजनाको काम प्रभावित भएको हो । अवरोधपछि आयोजनाको ६ वटा टावर कसरी बनाउने टुंगो लागेको छैन । टावर…


‘चाहिए जति बत्ती बाल्नुहोस्, लोडसेडिङ हुँदैन’

काठमाडौं । उपभोक्ताले तिहारमा आवश्यकताअनुसार जति पनि विद्युत् उपयोग गर्न पाउने भएका छन् । झिलिमिली बत्तीको उज्यालोमा मनाइने तिहारमा यसपालि उपभोक्ताले चाहे जति बिजुली बाल्न पाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिहारमा घरवरपर बिजुली बत्ती बालेर झिलिमिली बनाए घरमा लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता छ । यस आधारमा लक्ष्मी…


‘आयोजना गौरव गर्न लायक बनाउ’

काठमाडौं – सरकारले उच्च प्राथमिकता राखेर निर्माण अघि बढाए पनि राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती आयोजनाहरुलाई गौरव गर्न लायक बनाउन निर्देशन दिएका छन्। आयोजनाको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नभएपछि ओलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट आयोजनाबारे जानकारी लिँदै यस्तो निर्देशन दिएका…


नेपाल–बंगलादेश प्राविधिक समिति बैठक : २० वटा हाइड्रो पावरमा बंगलादेशको चासो

काठमाडौँ  ।  बंगलदेशले कम्तीमा २० वटा जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ । मंगलबारदेखि सुरु भएको नेपाल–बंगलादेश प्राविधिक समितिको बैठकमा उनीहरूले यस्तो इच्छा प्रकट गरेका हुन् । ‘बैठकमा कार्गो, खाद्य वस्तुलगायत हाइड्रो पावरसम्मको छलफल भयो,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, ‘करिब २० हाइड्रो पावरमा लगानी गर्न इच्छा देखाएका छन् । यस विषयमा…


विद्युतीय बस किन्ने प्रक्रिया रोक्न साझालाई पत्र

काठमाडौं । साझा यातायातको ३०० ओटा विद्युतीय बस किन्ने प्रक्रिया हालका लागि अवरुद्ध हुनपुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि किन्ने प्रक्रिया रोक्न पत्र पठाएपछि १ महीनादेखि विद्युतीय बस किन्ने प्रक्रिया रोकिन पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १ गते नै बस किन्ने…


विकल्पमा हाइब्रिड गाडी

काठमाडौं : संसारमा विद्युतीय स्रोतबाट चल्ने सवारीसाधनको विषयमा बहस चलिरहेको छ। पेट्रोलियम पदार्थबाट चल्ने गाडीको विकल्पका रूपमा विद्युतीय सवारीलाई लिइएको छ। तर, विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री सबैको चिन्ताको विषय छ। ब्याट्रीमा प्रयोग हुने लिथियम आयन संसारकै दुर्लभ तत्वमध्ये पर्छ। यसैबीच विद्युतीय सवारीको भविष्यका लागि लिएर थुप्रै टिप्पणी आए। अहिले हाइब्रिड…


नेपाल-भारत ऊर्जासचिव बैठक : प्रसारण लाइन टुंग्याउने प्रस्ताव

काठमाडौं : जलविद्युत् विकास र बिजुली निर्यातका लागि मार्गप्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल–भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन (४०० केभी) निर्माणको टुंगो लगाउने गरी नेपालले प्रस्ताव गरेको छ। नेपालको प्रस्तावमा सोमबार भारतको बैङलोरमा ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी)मा छलफल भएको छ। सहसचिव तहमा भएको छलफललाई मंगलबार सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएसटी)ले…


चिलिमे–त्रिशूली २०० केभी प्रसारण लाइन, थपिएको म्यादमा फेरि पनि नसकिने

काठमाडौं – ठेक्का सम्झौताअनुसार ३० किलोमिटरको डबल सर्किट चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना गत पुसभित्रै बनिसक्नुपर्ने थियो। २०७३ पुसमा दुई वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले ठेक्का सम्झौता गरेको थियो। तर, आयोजनाको डिजाइन र ठेकेदार कम्पनीको ढिलासुस्तीले प्रारम्भिक म्याद सकिएको एक वर्षभन्दा धेरै…


म्याग्दीको बुल गाउँमा बिजुली

म्याग्दी - म्याग्दीको विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ बुलका स्थानीयले गाउँमा विद्युत् सुविधा पुर्‍याएका छन् । गाउँपालिकाको सहयोगसहित उनीहरूले श्रमदान र चन्दामार्फत गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाबाट बुलमा विद्युतीकरण…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्