Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

‘जलविद्युतकाे लगानी स्थिर ब्याजदर कठिन’

काठमाडाैं- जलविद्युत् आयोजनामा गरिएको लगानीको ब्याजदर स्थिर गर्न नसकिने बैंक तथा वित्तीय संस्थाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूले आयोजनामा गरिने ऋणको ब्याजदर स्थिर गर्न गरेको मागको विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुखले स्थिर गर्न नसकिने बताएका हुन् ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७६/७७ का लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा…


बिजुली बस अलपत्र

काठमाडौं- लुम्बिनी क्षेत्रमा पर्यटकको सवारीका लागि ८ महिनाअघि भित्र्याइएका विद्युतीय बस अझै सञ्चालनमा आउन सकेका छैनन्। सरकार र विद्युतीय बस बिक्रेता चिनियाँ बीवाईडी अटो इन्ड्रस्टी कम्पनीबीचको विवादका कारण विद्युतीय बस सञ्चालन गर्न नसकिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव नीता पोखरेल अर्यालका अनुसार खरिद सम्झौता अनुरूपका बस नभएकाले सञ्चालनमा…


बिजुली बिक्री गर्न न कानुन, न निर्देशिका

काठमाडाैं- नेपाल र भारतबीच २०७१ भदौमा ऊर्जा व्यापार सम्झौता (पीटीए) मा सम्झौता भयो । २२ वर्षदेखि दुई देशबीच पीटीए भए पनि संसद्बाट पारित नभएपछि यो सम्झौता लागू गर्ने कानुनी आधार थिएन । पीटीएकै आधारमा दुई देशबीच सचिवस्तरीय र सह–सचिवस्तरीय समिति गठन भएर यसका लागि व्यापारबारे छलफल गर्ने बैठक जारी नै…


२० अर्ब आवश्यक, एक चौथाईमात्र विनियोजन

काठमाडाैं-  एक वर्षअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको मार्गचित्रमा तीन वर्षभित्र शतप्रतिशत जनतामा विद्युत् पहुँच पु-याउने उल्लेख छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको दिगो विकास लक्ष्य (एसडीजी) को प्रतिवेदनमा हालसम्म ७४ प्रतिशत नेपालीको विद्युत् पहुँच रहेको उल्लेख छ । यो तथ्यांकले बाँकी २६ प्रतिशत सर्वसाधारणलाई…


विद्युत् उत्पादन आधा कम

इलाम-यो वर्ष पर्याप्त पानी नपर्दा विद्युत् उत्पादनमा कमी आएको छ । जिल्लामा करिब ९० मेगावाट क्षमताका विद्युत्योजना सञ्चालनमा रहे पनि अधिकांशको उत्पादन आधामा झरेको छ । २२ मेगावाट क्षमताको माई हाइड्रोमा अहिले ७ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । ‘उत्पादन थालेको ५ वर्षमा यो सिजनमा यति धेरै उत्पादन घटेको पहिलो हो,’ वातावरण…


फर्पिङ जलविद्युत पहिलो जीवित संग्रहालय

काठमाडौं- नेपालको ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाइने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सय आठ वर्षे इतिहास बोकेको फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाउन लागेको हो। वि.सं. १९६८ मा बेलायतबाट विद्युतका आवश्यक उपकरण ल्याएर फर्पिङमा बिजुली निकालिएको थियो। यो नेपालकै पहिलो जलविद्युत् केन्द्र हो। केन्द्रका प्रमुख…


मोदीमा ७ आयोजना

पर्वत- मोदी गाउँपालिका, कुस्मा र फलेबास नगरपालिका हुँदै बगेको मोदीखोलाको १७ किलोमिटर दूरीमा ७ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । दुई आयोजना बनिसकेको, अर्का २ अन्तिम चरणमा पुगेको र ३ वटा निर्माण चरणमा पुगेका छन् । विद्युत् प्राधिकरणको मोदीखोला जलविद्युत् आयोजना (१४ मेगावाट) र निजी क्षेत्रको युनाइटेड मोदी जलविद्युत् आयोजना (१० मेगावाट)…


मेलम्चीमा ब्रह्मलुट

देशमा युद्ध छैन। बाह्य आक्रमण छैन। महामारी पनि छैन। मनसुन लोसे भएर बाढीपहिरो पनि आएको छैन। पानी नै नपरेर किसानले धान रोप्न पाएका छैनन्। कुनै संकटकाल लागू भएको पनि छैन। तर मेलम्ची खानेपानी आयोजनाको हकमा यी सब लागू भए। अर्थात्, यी सब नभए पनि मेलम्चीलाई यस्तै ‘विशेष परिस्थिति’ लागू भयो।…


ऊर्जा बैठकमा डेडिकेटेड प्रसारण लाइन प्रमुख एजेन्डा

काठमाडौं- दुई देशबीच डेडिकेटेड प्रसारण लाइनलाई प्राथमिकतामा राखेर नेपाल र बंगलादेशबीच भएको ऊर्जा सहकार्यसम्बन्धी समझदारीअनुसार गठन भएको सहसचिव र सचिवस्तरीय समितिको दोस्रो बैठक बिहीबार र शुक्रबार ढाकामा बस्ने भएको छ । बैठकमा नेपाल र बंगलादेशबीच भारतको भूमि प्रयोग गरी डेडिकेटेड प्रसारण लाइन निर्माणको विषयमा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान…


प्रदेश–२ मा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादनको तयारी

वीरगञ्ज- प्रदेश–२ का आठ जिल्लाबाट ३०० मेगावाट सौर्य ऊर्जा उत्पादनको तयारीमा प्रदेश सरकार जुटेको छ । यस प्रदेशबाट शुरूमा ५० मेगाबाट सौर्य ऊर्जा उत्पादन गर्नेबारे विषय उठान भएको थियो । त्यसलाई बढाएर ३०० मेगावाट पुर्याउनेबारे छलफल र प्रक्रिया अगाडि बढेको प्रदेश–२ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जानकारी दिएको छ…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्