Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

जोगमाई खोला उत्पादन परिक्षण सुरु

जोगमाई खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको १५ दिनभित्र उत्पादन गर्न प्रसारण लाइनको परीक्षण सुरु भएको छ । सान्भी इनर्जीले निर्माण गरेको ७.६ मेगावाट क्षमता आयोजनाको अधिकांश काम सकिएको जनाएको छ । ‘प्रसारण लाइन निर्माणको सबै काम सकिएकाले परीक्षण थालिएको हो,’ प्रोजेक्ट कन्ट्रोलर हरिबावु…


Nepal requests India for more Electricity

Nepal has requested India to provide additional power through newly-built 132kV Kushaha-Kataiya and 132kV Raxual-Parwanipur cross-border transmission lines. The construction of these two transmission lines was completed recently. Nepal Electricity Authority (NEA), the state-owned power utility, has already requested India to provide 50 MW of electricity through each of these…


सेजमा तत्काल विद्युत् उपलब्ध गराउन संसद्को निर्देशन

संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले विशेष आर्थिक क्षेत्र (सेज)मा तत्काल विद्युत् आपूर्ति गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले निर्माण सम्पन्न भैरहवा सेज र अन्य सेजमा तत्काल विद्युत् उपलब्ध गराउन उद्योग तथा उर्जा मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले सोमबार उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे…


काबेली ‘ए’ जलविद्युत आयोजनाको शिलान्यास

काबेली इनर्जी प्रालिद्वारा पाँचथर र ताप्लेजुङको सीमाक्षेत्रमा बग्ने काबेली नदीमा निर्माण सुरु गरिएको काबेली ‘ए' जलविद्युत् आयोजनाको बिहीबार शिलान्यास गरिएको छ । प्रदेश नं. १ कै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको रूपमा चिनिएको काबेलीको शिलान्यास कार्यक्रममा बुटवल पावर कम्पनी र सिंगापुर इन्फ्राका प्रमुख पनि उपस्थित थिए । आयोजना प्रभावित क्षेत्रका…


नौमूले जलविद्युत् उत्पादनको केन्द्र बन्दै

तत्कालीन माओवादी जनयुद्धको किल्ला मानिएको दैलेखको नौमूले शान्ति स्थापनापश्चात् जलविद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । पछिल्लो समय नौमूलेमा तीनओटा हाइड्रो बन्दै छन् । सदरमुकामदेखि १६ किलोमिटर उत्तरपूर्वमा पर्ने नौमूलेमा जलविद्युत् आयोजना निर्माणले चहलपहल बढेको छ । द्वारीमा निर्माणाधीन ३ दशमलव ७५ मेगावाटको द्वारीखोला हाइड्रोको काम अन्तिम चरणमा पुगेको छ…


LDCs urged to focus on Renewable Energy

Stakeholders have stressed the need for the least developed countries (LDCs) to leapfrog from traditional fossil fuels to low-carbon economies focused on renewable energy and energy efficiency at the Regional Meeting on Sustainable Energy for Asia-Pacific Least Developed Countries being held in Kathmandu. Speaking at the inaugural session of the…


ऊर्जा विकासमा नेपाल–चीन संयन्त्रविहिन

नेपाल र चीनबीच ऊर्जा क्षेत्रको विकास र सहकार्यका सम्बन्धमा निकै चर्चा भए पनि हालसम्म ऊर्जा विकासका लागि कुनै संयन्त्र भने स्थापना भएको छैन । दक्षिणी छिमेकी भारतबाट नेपालले मुलुकको कुल खपतमध्ये आधा विद्युत् आयात आयात गरिरहेको छ । यस्तै, भारतसँग ऊर्जा व्यापार सम्झौता (पीटीए) सम्पन्न  भएको छ । तर, निकै…


चीनसँगका ऊर्जा सम्झौता कार्यान्वयन सुस्त

नेपाल र चीनबीच एक वर्षअघि भएका तीन ऊर्जा सम्झौता कार्यान्वयन भने निकै सुस्त देखिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका यी सम्झौता कार्यान्वयनमा दुवै पक्षले चासो नदेखाएको अधिकारीहरूले बताएका छन् । आउँदो साता चीन भ्रमणमा जान लागेका…


जलस्रोत कब्जा गर्ने भारतीय रणनीति

नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको 'सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६' प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल-भारत विद्युत् व्यापार सम्झौताको मर्मअनुसार हुनुपर्ने उल्लेख गर्दै उक्त निर्देशिकाप्रति सरकारले औपचारिक रूपमा पहिलोपटक आपत्ति जनाएको हो । भारतको विद्युत्…


ठूला जलविद्युत्मा सरकारकै अवरोध

नेपालमा विद्युत माग पूरा गर्न र बाह्य निर्यातका लागि बृहत् क्षमताका आयोजनाहरू आवश्यक रहेको वर्षौंदेखि औंल्याइँदै आए पनि यस्ता आयोजना बढाउन सरकार आफैं चासोहीनजस्तो देखिएको छ । १४ वर्षअघि नेपाल विद्युत् प्राधिकरणले १ सय ४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेकोमा त्यसपछि योभन्दा ठूलो आयोजना सम्पन्न भएको छैन । ४…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्