विद्युत आपूर्त : प्राधिकरण :९१४२ मे.वा.घन्टा / निजी क्षेत्र : १०२८९ मे.वा.घन्टा / भारत : ५१४ मे.वा.घन्टा / ट्रिपिङ :० मे.वा.घन्टा / माग :१९९४५ मे.वा.घन्टा

  • २३ अर्बको आयात, १२ करोडको निर्यात

    श्रावण २०, २०७६ - काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले गत वर्ष भारतबाट करिब २३ अर्ब बराबरको विद्युत् आयात गरेको छ । विद्युत् आयातबापत भारतलाई २२ अर्ब ८९ करोड ७३ लाख भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षमा १२ करोडभन्दा बढी मूल्य बराबरको विद्युत् भारत...

  • माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना: ६ महिना काम, ६ महिना ठप्प

    श्रावण २०, २०७६ - सोमदाङ (धादिङ/रसुवा) – रसुवा र धादिङ जिल्लाको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य सुस्त भएको छ। निर्माण कार्य सुरु गरिएको सात वर्ष भइसक्दा पनि कामले गति लिन सकेको छैन। भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा...

  • त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

    श्रावण २०, २०७६ - काठमाडौं – त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ। ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु...

  • Arun-3 dam sode

    अरुण तेस्रोको भौतिक प्रगति २२ प्रतिशत

    श्रावण २०, २०७६ - काठमाडौं – संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ। ९०० मेगावाट क्षमताको सो आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले निर्माण गरिरहेको छ। आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनी...

  • डिजेल प्लान्टबाट बत्ती बाल्ने तयारी

    श्रावण १, २०७६ - जुम्ला-नौ महिनादेखि विद्युत् अवरुद्ध हुँदा जुम्ला सदरमुकाम खलंगा अन्धकारमय भएको छ । मेसिन जडानका क्रममा बेरिङ भाँचिएपछि जुम्ला सदरमुकाम अन्धकारमय भएको हो । नियमित विद्युत् आपूर्ति गर्न माग गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रमसेत घोषणा गरेका छन् । विभिन्न चरणका आन्दोलन...