Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

छापा

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो

६ महिनामा के भयो ? ११ अर्ब वार्षिक घाटा घटाउने घोषणा ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक…


पश्चिम सेतीमा फेरि अलमल

पश्चिम सेती जलाशययुक्त जलविद्युत  आयोजना अघि बढाउन चिनियाँ कम्पनीले फेरि अलमल गरेको छ । ७ सय ५० मेगावाटको यो आयोजना अघि बढाउन संयुक्त विकास उपक्रम (जेभीए) गर्न प्रारम्भिक सम्झौता गरेको चिनियाँ कम्पनीले यसको अनुमोदन नगर्दा ढिलाइ भएको हो । माघ पहिलो साता यसको जेभीए स्थापनामा दुई पक्षबीच सहमति भएको थियो…


२५ मेगावाट भारतीय विजुली यसै साता थपिने

केन्द्रीय प्रसारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगावाट बिजुली ल्याउन लागेको हो । यसअघि विद्युत प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रसारणलाइनबाट…


धकेलिँदै उज्यालो सपना

नेपालमा भारतीय तथा नेपाल–भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत् आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ। नेपालको आर्थिक–सामाजिक विकासमा 'कायापलट ल्याउन सक्ने' भनी विश्लेषण गरिएका ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुद्देश्यीय आयोजना र ९/९ सय मेगावाटका माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् आयोजना अन्योलपूर्ण देखिएको…


१० वर्षयताकै बढी बिजुली उत्पादन

यो वर्ष १० वर्षयताकै सबैभन्दा बढी बिजुली उत्पादन हुने भएको छ। पछिल्लो समयमा सरकारले उच्च प्राथमिकता दिन थालेपछि जलविद्युत आयोजना निर्माणले गति लिएको हो। चालु आर्थिक वर्षभित्र १७५–१८० मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले आइतबार नागरिकलाई बताए। 'चालु आवको ६ महिनामै करिब सय मेगावाट उत्पादन…


नेपालको विकासमा बाधक बन्दै विश्व बैंक

विदेशी दाताको भर पर्दा नेपालका रणनीतिक महत्वका पूर्वाधार निर्माण कतिसम्म ढिला हुन्छन् भन्ने पछिल्लोपटक बहुपक्षीय दातृ निकाय विश्व बैंकको कार्यशैलीले देखाएको छ । अरुण तेस्रोमा २१ वर्षअघि हात झिकेको विश्व बैंकले सोही नदीमा अर्काे आयोजना माथिल्लो अरुण (हाल ३३५ मेगावाट) मा चासो देखाएको आठ वर्ष बितिसकेको छ तर अहिलेसम्म परामर्शदाता…


पश्चिम सेती जलविद्युत अायाेजनाःपाँच वर्षपछि सम्झौता

काठमाडौंः नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी सोमबार काठमाडौंमा संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सम्झौतामा प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङ र सीटीजीआईका उपाध्यक्ष युआन झिमायोले हस्ताक्षर गरे ।…


जलविद्युत्को भविष्य

यसै साता प्रधानमन्त्री पुष्पकमल दाहालले दशौं विश्व भविष्य ऊर्ज्ाा सम्मेलनस्थल संयुक्त अरब इमिरेट्सको आबुधाबीमा आयोजित नेपाली कार्यक्रममा विदेशबाट आएको रेमिटेन्स जलविद्युत् विकासमा खर्चने आफ्नो योजना बताए। त्यस्तै, केही साताअघि ऊर्जा मन्त्री जनार्दन शर्माले 'नेपालको पानी जनताको लगानी' कार्यक्रमअन्तर्गत ठूला जलविद्युत् आयोजना निर्माण गरिँदा…


माथिल्लो सेती आयोजनाको ठेक्का प्रक्रिया सुरु

लगानी जुटिसकेको र परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको तीन वर्षपछि मात्र माथिल्लो सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन ठेक्का प्रक्रिया सुरु भएको छ । १ सय ४० मेगावाटको जलाशययुक्त आयोजना निर्माण अघि बढाउन विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले तीनवटा प्याकेज बनाएर ठेक्का प्रक्रिया सुरु गरेको छ ।…


माथिल्लो कर्णाली र अरुण ३ को म्याद थप

काठमाडौं: लगानी बोर्डले माथिल्लो कर्णाली र अरुण तेस्रोको वित्तीय व्यवस्थापन गर्ने म्याद एक वर्ष थप गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले माथिल्लो कर्णालीका लागि आगामी २०७४ असोज २ र अरुण तेस्रोका लागि २०७४ असोज १४ सम्म म्याद थप गर्ने निर्णय गरेको हो । बोर्डका उपसचिव…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्