विद्युत आपूर्त : प्राधिकरण :९१४२ मे.वा.घन्टा / निजी क्षेत्र : १०२८९ मे.वा.घन्टा / भारत : ५१४ मे.वा.घन्टा / ट्रिपिङ :० मे.वा.घन्टा / माग :१९९४५ मे.वा.घन्टा

  • Power Demand

    ठेकेदार भागेपछि विद्युत् बन्द: ९ महिनादेखि खलंगा अन्धकारमा

    श्रावण ०७, २०७६ - जुम्ला- सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत् उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको, खबर सुनेका छौं । तर जुम्लामा भने, उपभोक्ता समिति र ठेकेदारको लापरबाहीले गर्दा सदरमुकाम खलंगामा बत्ती अनिश्चितकालका लागि नआउने औपचारिक रूपमै घोषणा गरिएको छ ।...

  • बुटवल–गोरखपुर प्रसारण लाइन : आगामी सचिवस्तरीय बैठकमा लगानी ढाँचा तय हुने

    श्रावण ०७, २०७६ - काठमाडौं / बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन (४०० केभी) को लगानी ढाँचा नेपाल–भारत ऊर्जा सचिवस्तरीय (ज्वाइन्ट स्टेयरिङ कमिटी–जेएससी) को आगामी बैठकमा तय हुने भएको छ । लगानी ढाँचा तय गर्न यस अगाडि (माघ)को जेएससी बैठकले नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत्...

  • नामलाङ जलविद्युत आयोजना : प्राथमिकतामा पर्‍यो, बजेट पाएन

    श्रावण ०६, २०७६ - मुगु- मुगुमकार्मारोङ गाउँपालिकास्थित डोल्फू क्षेत्रमा पर्ने नामलाङखोला जलविद्युत् आयोजना सरकारी प्राथमिकतामा परे पनि बजेट विनियोजन नहुँदा लामो समयदेखि ओझेलमा छ । गत वर्ष माघ महिनामा संघीय सरकारको मन्त्रिपरिषद् बैठकले २ सय ६० मेगावाट क्षमताको नामलाङखोला जलविद्युत् आयोजनालाई प्राथमिकीकरण गरेको थियो । आयोजनामा...

  • रानी जमरा कुलरिया सिँचाइ आयाेजना, नहरको पानी पुनः नदीमै फालियो

    श्रावण ०६, २०७६ - टीकापुर– रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रारम्भिक परीक्षणका क्रममा नहरमा बगाएको पानी पुनः कर्णाली नदीमै फालेको छ। चिसापानीबाट साढे पाँच किलोमिटर पश्चिमस्थित बल्चौर धार्मिकस्थल नजिक रहेको सेटलिङ बेसिङबाट पानी नदीमा फालेको हो। सेटलिङ बेसिङबाट पश्चिमतर्फ नहर निर्माणको काम सम्पन्न नभएका...

  • विद्युत् उत्पादन भयो, वितरण भएन

    श्रावण ०५, २०७६ - रुकुम- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रतुखोलामा उत्पादन भएको विद्युत् खपत हुन सकेको छैन । सिमु्रतु खोला जलविद्युत् सहकारी संस्था लिमिटेडले २३० किलोवाट क्षमताको विद्युत् उत्पादन गरे पनि २५ किलोवाट मात्र खपत हुँदै आएको छ । गाउँपालिकाका वडा नं. १, २, ५,...