Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलमग्न मुलपानी, पानी र ढल मिसिएर सडकमा छताछुल्ल (फाेटाे फिचर)

ऊर्जा खबर भदौ २१, २०७५   2916

ग्यालरी



काठमाडाैं–  उपत्यकामा बिहीबार साँझ भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । कच्ची सडकमा पानी जमेर पोखरी हो कि सडक ? छुटयाउन मुस्किल भएको छ । सामान्य वर्षा हुँदा जलमग्न हुने सडकमा ढल मिसिएर बग्दा महामारी फैलिने खतरा बढेको छ । वर्षाको पानीमा ढलसमेत मिसिँदा निजी तथा सार्वजनिक सवारी साधान आवत जावतमा समस्या भएको छ ।

ad
मुलपानी सडकमा जमेटको पानी
बच्चा लिएर गन्तव्यतर्फ जाँदै गरेका पैदल यात्रु

मुलपानी ब्रम्हखेल सडक खण्डमा जमेकाे पानी

हिलाम्य सडकका कारण सवारी अावागमनमा समस्या

ad

तस्विरः ऊर्जा खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="