विद्युत आपूर्त : प्राधिकरण :५७८९ मे.वा.घन्टा / निजी क्षेत्र :५०७२ मे.वा.घन्टा / भारत : ११२४६ मे.वा.घन्टा / ट्रिपिङ :६० मे.वा.घन्टा / माग :२२१६७ मे.वा.घन्टा

  • Namarjun Hydro Power Project

    नामार्जुन मादी आयोजनाले पुसदेखि विद्युत उत्पादन गर्ने

    असार २४, २०७६ - काठमाडौं- १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको विद्युत अबको ६ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट आगामी पुसदेखि विद्युत उत्पादन सुरु हुन लागेको हो । कास्कीको मादी गाउँपालिकास्थित सेतीखोलामा निर्माणाधीन आयोजनाको सिभिल संरचनाको काम...

  • इवा खोलाले अर्को साताबाट उपकरण परीक्षण थाल्ने

    असार २३, २०७६ - काठमाडौं- ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाले अबको एक सातामा ड्राई टेष्ट (उपकरण परीक्षण) सुरु गर्ने भएको छ । पाँचथरमा निर्माण सम्पन्न भएको आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा जडान भएका उपकरण ठिक छन् / छैनन भनेर परीक्षण गर्न लागिएको...

  • माथिल्लो मर्दीले साउनदेखि विद्युत उत्पादन गर्ने

    असार २३, २०७६ - काठमाडौं- ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाले साउनदेखि विद्युत उत्पादन गर्ने भएको छ । कास्कीको मर्दी खोलामा निर्माण सम्पन्न आयोजनाबाट अर्को महिनादेखि विद्युत उत्पादन सुरु हुन लागेको हो । संरचनाको निर्माण सम्पन्न भइ परीक्षणको तयारी भइरहेको आयोजना निर्देशक किरण केसीले...

  • स्थानीयद्वारा सुदूरपश्चिमका ३ जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षति

    असार २३, २०७६ - काठमाडौं– सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन ३ जलविद्युत आयोजनामा स्थानीयहरूले तोडफोड गरेका छन् । एक स्थानीय व्यक्तिको मृत्युमा आयोजनाको कामदार संलग्न रहेको आरोप लगाउँदै उत्तेजित भीड तोडफोडमा उत्रिएको हो । बझाङको बुंगल नगरपालिकामा गत असार १६ गते ललिता धामीको मृत्यु भएको थियो...

  • तनहुँ हाइड्राेको बाँधका संरचना निर्माण गर्न ४ कम्पनीकाे बाेलपत्र, कात्तिकमा ठेक्का सम्झाैता

    असार २२, २०७६ - काठमाडौं- १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाकोे बाँध क्षेत्रका संरचना निर्माण गर्न ४ ठेकेदार कम्पनीले बाेलपत्र पेश गरेका छन् । आयाेजनाकाे प्रवर्द्धक तनहुँ हाइड्राे पावर कम्पनीले आह्वान गरेकाे ठेक्का प्रक्रियामा आइतबार अन्तिम दिन ३ चिनियाँसहति ४ कम्पनीकाे बाेलपत्र पेश भएकाे हाे । आयाेजनाकाे पहिलाे प्याकेजका संरचना...