विद्युत आपूर्त : प्राधिकरण :१०५४८ मे.वा.घन्टा / निजी क्षेत्र :९३ १३ मे.वा.घन्टा / भारत : ८५१ मे.वा.घन्टा / ट्रिपिङ :२०० मे.वा.घन्टा / माग :२०९१२ मे.वा.घन्टा

  • तनहुँ हाइड्राेको बाँधका संरचना निर्माण गर्न ४ कम्पनीकाे बाेलपत्र, कात्तिकमा ठेक्का सम्झाैता

    असार २२, २०७६ - काठमाडौं- १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाकोे बाँध क्षेत्रका संरचना निर्माण गर्न ४ ठेकेदार कम्पनीले बाेलपत्र पेश गरेका छन् । आयाेजनाकाे प्रवर्द्धक तनहुँ हाइड्राे पावर कम्पनीले आह्वान गरेकाे ठेक्का प्रक्रियामा आइतबार अन्तिम दिन ३ चिनियाँसहति ४ कम्पनीकाे बाेलपत्र पेश भएकाे हाे । आयाेजनाकाे पहिलाे प्याकेजका संरचना...

  • माथिल्लो तामाकोसीको बिजुली देशमा खपत नहुने, सोझै भारतीय बजारमा

    असार २२, २०७६ - काठमाडौं– देशले लामो समयदेखि प्रतिक्षारत सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत देशभित्र खपत हुने सम्भावना न्यून देखिएको छ । पर्याप्त वितरण लाइन विस्तार नहुनु र खपत योजना अभावले समस्या जटिल बन्दै गएको हो । देशभित्रै खपत हुन नसक्ने अवस्थामा...

  • सुपर मादीको १३ सय मिटर सुरुङ खनियो, दुई वर्षभित्र बिजुली बालिने

    असार २२, २०७६ - काठमाडौं– कास्कीको मोदी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको करिब १३ सय मिटर सुरुङ खनिएको छ । कामको गतिलाई तीव्रता दिँदै आगामी दुई वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुपर मादी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको...

  • Upper Chamelia

    ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण हुने

    फागुन ०८, २०७५ - काठमडौं– सुदूरपश्चिम प्रदेशको दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण हुने भएको छ । चमेलिया नदीमा पहिचान भएको आयोजना अपि चमेलिया पावर कम्पनीले निर्माण गर्न लागेको हो । अपि पावरको सहायक कम्पनीले अघि बढाउन लागेको आयोजनाको एक सातामा नेपाल विद्युत प्राधिकरणसँग...

  • तनहुँ हाइड्रोले इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झाेता तोड्यो

    फागुन ०७, २०७५ - काठमाडौं– तनहुँ हाइड्रो पावर कम्पनीले इटालीको सिएमसी दि राभेना सोसाइट को-अपरेटिभसँग गरेको ठेक्का सम्झौता तोडेको छ । कम्पनीले १ सय ४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजना निर्माण गर्न गरेको पहिलो प्याकेज (पानी फर्काउने, बाँध निर्माणलगायत काम) को ठेक्का सम्झौता तोडेको...