Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत

रुग्ण आयोजना प्रवर्द्धकको चेतावनी, ‘१५ दिनभित्र समस्या सुनुवाई नभए कडा आन्दोलन’

काठमाडौं– सञ्चालन खर्च समेत धान्न नसकेर अति रुग्ण अवस्थामा पुगेका २५ जलविद्युत आयोजनाका प्रवर्द्धकले १५ दिनभित्र समस्या सुनुवाईको प्रयास नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार (भदौ २० गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी उनीहरूले यस्तो चेतावनी दिएका हुन् । ‘रुग्ण जलविद्युत आयोजना समन्वय समिति’ तथा…


९ महिनादेखि काबेली ‘ए’ को निर्माण ठप्प

काठमाडौं- ताप्लेजुङ र पाँचथरको सीमामा निर्माणाधीन ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत आयोजनाको काम ९ महिनादेखि ठप्प भएको छ । ठेकेदार विवादपछि गत पुसबाट आयोजनाको निर्माण राेकिएकाे हो । सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीसँग ठेक्का सम्झौता तोडिएपछि आयोजनाको काम पूर्णरुपमा बन्द भएको काबेली इनर्जी…


१२ मेगावाटको दूधकुण्ड खोला निर्माण हुने

काठमाडौं- १२ मेगावाटको दूधकुण्ड खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । सोलुखुम्बु जिल्लाको दूधकुण्ड खोलामा पहिचान भएको आयोजना माउन्ट एभरेष्ट पावर डेपलपमेन्ट कम्पनीले निर्माण गर्न लागेकाे हाे । निर्माण प्रक्रिया अघि बढाउन कम्पनीले विद्युत उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवदेन दिएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले आयोजना…


घलेम्दीकाे ५ मेगावाट प्रणालीमा जाेडिँदै, २ सातामा उत्पादन सुरु

काठमाडौं- घलेम्दी जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने भएकाे छ । निर्माण अन्तिम चरणमा पुगेकाे आयोजनाबाट अबकाे २ सातामा विद्युत उत्पादन सुरु भइ प्रणालीमा जाेडिन लागेकाे हाे । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण आयोजनाले असाेजबाट विद्युत उत्पादन गर्न लागेकाे घलेम्दी हाइड्रोपावर कम्पनीका वित्तीय प्रमुख अनिल पाैडेलले बताए । उनका अनुसार आयोजनामा…


चिनियाँ ठेकेदारको ढिलासुस्तीले कुलेखानी तेस्रोकाे उत्पादन अझै अनिश्चित

काठमाडौं- चिनियाँ ठेकेदारले परीक्षणमा गरेकाे ढिलासुस्तीले १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको उत्पादन अनिश्चत बनेकाे छ । गत फागुन तेस्रो साताबाट सुरु भएको प्रारम्भिक चरणकाे परीक्षण पूरा गरेर फर्किएकाे चिनियाँ टाेली आउन ढिला हुँदा उत्पादन अवधि थप लम्बिएको हो । आयोजनाको हाइड्राे तथा इलेक्ट्राेमेकानिकल ठेकेदार झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडकाे प्राविधिक टाेली प्रारम्भिक…


माथिल्लो भोटेकोसीको पुनर्निर्माण अन्तिम चरणमा, मंसिरदेखि विद्युत उत्पादन

काठमाडौं- भूकम्प र बाढी पहिरोले क्षतिग्रस्त ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पटक–पटक प्राकृतिक प्रकोपको मारमा परेको आयोजनाको ८० प्रतिशत पुनर्निर्माण सकिएको हो । बाँकी २० प्रतिशत काम अबको साढे ३ महिनामा सम्पन्न गरेर विद्युत उत्पादन गर्ने तयारी भइरहेको भोटेकोसी पावर कम्पनीका प्रमुख कार्यकारी…


दोर्दी खोलाको २८ सय मिटर सुरुङ छेडियो, चैतभित्र बिजुली बालिने

काठमाडौं– लमजुङमा निर्माणाधीन दोर्दी खोला जलविद्युत आयोजनाको २७ सय ८० मिटर सुरुङ ‘ब्रेक थ्रु (छेडिनु)’ भएको छ । अब आयोजनाको सुरुङतर्फको कुनै पनि काम बाँकी छैन । आइतबार अपरान्ह सुरुङ छेड्ने (वारपार) काम पूरा भएको प्रवर्द्धक हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए । ‘सुरुङ छेडियो अब…


साढे ३ मेगावाटको फेदीखोला निर्माण हुने

काठमाडौं- साढे ३ मेगावाटको फेदीखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । भोजपुर जिल्लाको फेदी खोलामा पहिचान भएको आयोजना फेदी हाइड्रोपावर कम्पनीले अगाडी बढाउन लागेको हो । निर्माण प्रक्रिया अघि बढाउन कम्पनीले विद्युत उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवदेन दिएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा…


माथिल्लाे साेलु ५५ प्रतिशत सकियाे, प्रसारण लाइन समस्याले उत्पादन अवधि १ वर्ष लम्बिँने

काठमाडौं- १८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजना ५० प्रतिशत पूरा भएकाे छ । बेनी हाइड्रो पावर कम्पनीले २०७३ फागुनबाट सोलुखुम्बुकाे साेलुखाेलामा  निर्माण गरिरहेकाे आयोजनाको आधाभन्दा बढी काम सकिएकाे हाे । दशैंअघि बाँध क्षेत्रकाे संरचना निर्माण सम्पन्न हुने आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार मुख्य सुरुङ पनि आधा खनिएकाे छ । २ हजार…


निजी क्षेत्रले बनाउने अहिलेसम्मकै ठूलो ९७ मेगावाटको इसुवा खोलामा लगानी जुट्यो

काठमाडौं– स्वदेशी निजी क्षेत्रले निर्माण गर्ने ९७.२० मेगावाटको इसुवा खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । निजी क्षेत्रले निर्माण गर्ने गरी वित्तीय व्यवस्थापनसम्म पुगेको सम्भवतः यो पहिलो आयोजना हो । आयोजनामा सानिमा बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना प्रवद्र्धक केबिएनआर…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्