Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलविद्युत

साढे ३ मेगावाटको फेदीखोला निर्माण हुने

काठमाडौं- साढे ३ मेगावाटको फेदीखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । भोजपुर जिल्लाको फेदी खोलामा पहिचान भएको आयोजना फेदी हाइड्रोपावर कम्पनीले अगाडी बढाउन लागेको हो । निर्माण प्रक्रिया अघि बढाउन कम्पनीले विद्युत उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवदेन दिएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा…


माथिल्लाे साेलु ५५ प्रतिशत सकियाे, प्रसारण लाइन समस्याले उत्पादन अवधि १ वर्ष लम्बिँने

काठमाडौं- १८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजना ५० प्रतिशत पूरा भएकाे छ । बेनी हाइड्रो पावर कम्पनीले २०७३ फागुनबाट सोलुखुम्बुकाे साेलुखाेलामा  निर्माण गरिरहेकाे आयोजनाको आधाभन्दा बढी काम सकिएकाे हाे । दशैंअघि बाँध क्षेत्रकाे संरचना निर्माण सम्पन्न हुने आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार मुख्य सुरुङ पनि आधा खनिएकाे छ । २ हजार…


निजी क्षेत्रले बनाउने अहिलेसम्मकै ठूलो ९७ मेगावाटको इसुवा खोलामा लगानी जुट्यो

काठमाडौं– स्वदेशी निजी क्षेत्रले निर्माण गर्ने ९७.२० मेगावाटको इसुवा खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । निजी क्षेत्रले निर्माण गर्ने गरी वित्तीय व्यवस्थापनसम्म पुगेको सम्भवतः यो पहिलो आयोजना हो । आयोजनामा सानिमा बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना प्रवद्र्धक केबिएनआर…


इवाखोलाको ९.९ मेगावाट शनिबारदेखि राष्ट्रिय प्रणालीमा जोडिँदै

काठमाडौं- ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गर्ने भएकाे छ । पाँचथरमा निर्माण पूरा भएको आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिन लागेकाे हाे । नेपाल विद्युत प्राधिकरणकाे प्राविधक टाेलीले गरेकाे परीक्षण पूरा भएपछि उत्पादन सुरु हुने प्रवर्द्धक रैराङ हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए । उनका अनुसार…


८ हजार मेगावाटका २ सय १४ आयोजनालाई उत्पादन अनुमतिपत्र

काठमाडौं- सरकारले करिब ८ हजार मेगावाटका विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र दिएकाे छ । अध्ययन पूरा भइ निर्माणमा प्रवेश गरेका तथा सुरु हुन लागेका २ सय १४ आयोजनालाई उत्पादन अनुमतिपत्र दिइएकाे हाे । २ सय ९ जलविद्युत कम्पनीका नाममा अनुमतिपत्र जारी भएकाे विद्युत विकास विभागले जनाएकाे छ । विभागका अनुसार सौर्य ऊर्जाबाट ३ र…


सान्जेनको ३२ सय ८० मिटर सुरुङ खनियो, ३ महिनाभित्र पूरा हुने

काठमाडौं- साढे ४२ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङ अबको ३ महिनामा पूरा हुने भएको छ । ३ हजार ६ सय ५० मिटर लामाे सुरुङ कात्तिकमा पूरा हुन लागेको हो । मुख्य सुरुङ खन्न अब ३ सय ७० मिटरमात्रै बाँकी रहेको सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।…


खाेला ओगट्नेहरू अझै सक्रिय, तीला-१, २ च्याँखे थाप्दै जलविद्युतका दलाल

काठमाडौं– ८ सय ४० मेगावाटका तीला–१ र २ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको एससी पावर कम्पनीले निर्माण गर्ने भन्दै जाल थापेर बसेकाे छ । पहुँचका भरमा अनुमतिपत्र लिएकाे अक्षम कम्पनीले याे वा त्याे बाहनामा लगानी ल्याउने भन्दै विदेशी ढुकिरहेकाे हाे । ४ सय ४० मेगावाटको तीला–१ र ४ सय २० मेगावाटको…


रुग्ण आयोजना १३ बुँदे माग राखेर आन्दोलनमा, सरकारले बेवास्ता गरेको गुनासो

काठमाडौं– लामो समयदेखि विद्युत उत्पादन गरिरहेका करिब ७१ मेगावाटका २० जलविद्युत आयोजनाका प्रवर्द्धकले १३ बुँदे माग राखेर आन्दोलन सुरु गरेका छन् । यी रुग्ण आयोजनाको हकमा सरकारले सेवा सुविधा घोषणा गरेर कार्यान्वयन नगरेको र उपेक्षा गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । गत साउन १६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ…


खर्च अभावले २० जलविद्युत आयोजना डुब्दै, लिलाम गरिदिन सरकारसँग आग्रह

काठमाडौं– लामो समयदेखि विद्युत उत्पादन गरिरहेका कबिर ७१ मेगावाटका २० जलविद्युत आयोजना आर्थिकरूपमा रुग्ण बन्दै गएपछि प्रवर्द्धकहरूले उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । विद्युत बिक्रीबाट वार्षिक खर्चसमेत धान्न नसक्ने हुँदा उनीहरू सरकारी शरणमा पुगेका हुन् । गत साउन १६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई औपचारिक पत्र लेखेर २०…


२६ सय मेगावाटका आयोजना निर्माणाधीन, चालू वर्ष साढे ११ सय मेगावाट उत्पादन थपिने

काठमाडौं- निजी लगानीमा २६ सय १३ मेगावाटका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित विभिन्न जिल्लाामा १ सय २० आयोजना निर्माण भइरहेका हुन् । निर्माणाधीनमध्ये १ हजार १ सय ५० मेगावाटका ४३ जलविद्युत आयोजनाले चालू वर्षभित्र विद्युत उत्पादन सुरु गर्न लागेको नेपाल विद्युत प्राधिकरणकाे वार्षिक…


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्