विद्युत आपूर्त : प्राधिकरण :१०९७९ मे.वा.घन्टा / निजी क्षेत्र :९८६३ मे.वा.घन्टा / भारत : १६९९ मे.वा.घन्टा / ट्रिपिङ :५० मे.वा.घन्टा / माग :२२५९१ मे.वा.घन्टा

  • भेरी–बबई डाइभर्सनमा आयोजना निर्देशक फेरिए, नयाँ जिम्मेवारीमा बराल

    भदौ ०७, २०७५ - काठमाडौं– सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा ‘आयोजना निर्देशक’ परिवर्तन गरेको छ । यसअघि कार्यरत शिवकुमार बस्नेतलाई सिँचाइ विभागमा सरुवा गरी सञ्जिव बराललाई उक्त जिम्मेवारी तोकिएको हो । गत साताको मन्त्रीस्तरीय निर्णयले बराललाई नयाँ आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ...

  • बर्खा सकिँदै गयो, तर बाढीको खतरा अझै उस्तै

    भदौ ०६, २०७५ - काठमाडौं– असार साउन वर्षको मध्य बर्खाका महिना हुन् । यी महिना सकिए । भदौ पहिलो साता पनि सकिन लागेको छ । तर, देशभर नदी तथा खोलामा बाढीको खतरा अझै घटेको छैन । विशेष गरी चुरे पहाडबाट उत्पत्ति भएर बग्ने नदी...

  • उपत्यकाबासीको घरका धारामा बागमतीको पानी

    भदौ ०३, २०७५ - काठमाडौं– काठमाडौं उपत्यकाबासीको घरका धारामा बागमतीको पानी वितरण हुन थालेको छ । सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधित बागमतीको ३ करोड लिटर पानी वितरण प्रणालीमा थपिएपछि घर घरका धारामा पुगेको हो । प्रशोधन केन्द्रमा प्रशोधित बाग्मतीको पानी महांकालस्थित संकलन केन्द्रमा जम्मा गरेर...

  • सप्तकोसी, अरुण, नारायणी लगायत ठूला नदीमा बाढीको खतरा

    श्रावण ३०, २०७५ - काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार र मंगलबार कम भए पनि देशका अन्य जिल्लामा झरी पर्ने क्रम रोकिएको छैन । यही कारण देशका ठूला नदीमा बाढी आउने खतरा देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सप्तकोसी,...

  • दाङ, बाँके, बर्दिया तथा कैलालीका चुरेबाट बग्ने नदीमा बाढीको खतरा

    श्रावण २७, २०७५ - काठमाडौं- जल तथा मौसम विज्ञान विभागले पश्चिम क्षेत्रमा बग्ने नदीमा बाढी आउने खतरा रहेको जनाएको छ । मौसममा फेरबदल भएको हुँदा बाढीको खतरा देखिएको हो । आइतबार साँझ मौसमको सामान्य फेरबदल भई दाङ, बाँके, बर्दिया तथा कैलालीको चुरेबाट बग्ने नदीमा एक्कासी...