Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

जलस्रोत

एक वर्षअघि नै भेरी–बबईको सुरुङ पूरा, ‘ब्रेक थ्रु’ गर्न दुई सय मिटर बाँकी राखियो

काठमाडौं– भेरी नदीको पानी सुरुङबाट बबई नदीमा खसालेर बर्दियामा सिँचाइ पुर्याउने उद्देश्यले निर्माण गरिएको सुरु भएको ‘भेरी–बबई डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण पूरा भएको छ । सुरुङ वारपार (ब्रेक थ्रु) गर्नका लागि करिब दुई मिटर बाँकी राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी बैशाख १ गते सुरुङको…


कृषि उत्पादन बढाउन सिँचाई प्रवर्द्धन आवश्यकः मन्त्री पुन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हिमालदेखि तराईसम्मको कृषि उत्पादन बढाउन सिँचाइ प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राजधानीमा जारी नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भूमिगत जलबाट सिँचाइ गर्न लिफ्टिङ प्रविधि उपयुक्त हुने जिकिर गरे । जलस्रोतको बहुउद्देश्य दिगो उपयोगिताको योजना…


भेरी–बबईको सुरुङ बैशाख १ गते ‘ब्रेक थ्रु’, अस्थायी बाँध बनाएर बबईमा पानी खसालिने

काठमाडौं– भेरी नदीको पानी सुरुङबाट बबई नदीमा खसालेर बर्दियामा सिँचाइ पुर्याउने उद्देश्यले निर्माण गरिएको सुरु भएको ‘भेरी–बबई डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ २०७६ बैशाख १ गते छेडिने (ब्रेक थ्रु) भएको छ । सोही दिन सुरुङ वारपार गर्ने गरी कामलाई तीव्रता दिइएको हो । ४.२ डायमिटरको १२.२ किलोमिटर लामो सुरुङ…


राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु, यस्ता छन् ६ दिने कार्यक्रम

काठमाडौं– नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ आइतबार (आज) बाट सुरु भएको छ । ‘विश्व पानी दिवश’ र ‘मौसम दिवश’ को अवसरमा स्वच्छ पानीको महत्व र बदलिदो जलवायु र स्थानीय मौसमको असरबारे जनचेतना फैलाउने तथा जलस्रोतको दिंगो व्यवस्थापनबारे सर्वसाधारणलाई नीति निर्माणको तहसम्म ध्यानाकार्षण गराउनका लागि सुरु गरिएको हो । ‘कोही…


आयाेगका सहसचिव माधव बेल्बासे सचिवमा बढुवा

जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासे सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सिफारिस भएका ३ जनाबाट उनलाई सचिवमा बढुवा गरिएको हो। उनी साढे दुई वर्षदेखि आयोगको प्रवक्ताको जिम्मेवारीमा पनि थिए । सिचाइ विभागको इन्जिनियर पदबाट सेवा प्रवेश गरेका बेल्बासेले करिब…


भेरी–बबई बाँधस्थलको पानीको गहिराई इकोसाउन्डिङ मेसिनले नापियो

काठमाडौं– भेरी–बबई नदी स्थानान्तरण (डाइभर्सन) बहुउद्देश्यीय आयोजनाले बाँधस्थलमा पानीको गहिराई नाप्न इकोसाउन्डर मेसिन प्रयोग गरेको छ । पानीको बहाब तथा परिमाण नाप्न यस्तो मेसिन प्रयोगमा ल्याइएको हो । पानीको परिमाण र नदीको गहिराईका आधारमा बाँध निर्माण गर्न उक्त मेसिनले पानी नापिएको आयोजना निर्देशक सञ्जिव बरालले बताए । ‘यसो गर्दा विस्तृत…


भेरी–बबईको सुरुङ चैत दोस्रो साता छेडिने, चालू आवभित्र बाँधको ठेक्का

काठमाडौं– देशकै आकर्षक भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ करिब ११.१ किलोमिटर पूरा भएको छ । टनेल बोरिङ मेसिन (टिबिएम) ले खनिरहेको सुरुङ लक्षित समयअघि नै पूरा हुँदैछ । कामको यही गति रहिरहे आगामी चैत दोस्रो साता सुरुङ निर्माण पूरा (ब्रेक थ्रु– छेडिने)’ हुने आयोजना निर्देशक सञ्जिव बरालले बताए । ‘सुरुङ लक्ष्यभन्दा…


बिहीबार र शुक्रबार देशभर वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं– बिहीबार र शुक्रबार देशभर भारी वर्षासँगै हिमपात हुने भएको छ । बुधबार साँझबाट मौसम बदली भई दुई दिन भारी वर्षा हुने पूर्वानुमान गरिएको हो । वर्षा र हिमपातले केही दिन चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार रातीदेखि नै पश्चिमी भू–भागबाट वर्षा सुरु हुने…


डुन्डुवा सिँचाइमा ठेकेदारको रिट खारेज, मध्यस्त अदालतको अर्को आदेश

नेपालगन्ज (बाँके)– तुल्सीपुर उच्च अदालत नेपालगन्जले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का विषयमा ठेकेदारले दायर गरेको रिट निवेदन खारेज गरेको छ । अदालतले गत साता ठेकेदारको रिट खारेज गरेको हो । आदालतले गत मंसिर १२ गते पूर्वाधार निर्माणका क्षेत्रमा बदनाम कहलिएको पप्पु कन्स्ट्रक्सनका नाममा अन्तिरिम आदेश जारी गरेको थियो ।…


जेसिडब्लूआरको निर्णय, तीन नदीमा तटबन्द निर्माण गर्न भारतीय सहयोग

काठमाडौं– तराईका ३ नदीमा तटबन्द निर्माण गर्न भारतले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार (पुस २७ गते) भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत जलस्रोत सचिवस्तरीय (जोइन्ट कमिटी अन वाटर रिसोर्सेज–जेसिडब्लूआर) को आठौं बैठकमा उक्त निर्णय भएको हो । पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रण गर्न भारतले सहयोग गर्ने…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्