विद्युत आपूर्त : प्राधिकरण :५७८९ मे.वा.घन्टा / निजी क्षेत्र :५०७२ मे.वा.घन्टा / भारत : ११२४६ मे.वा.घन्टा / ट्रिपिङ :६० मे.वा.घन्टा / माग :२२१६७ मे.वा.घन्टा

  • तनहुँ आयोजना निर्माण गर्न सिनो हाइड्रोद्वारा कर्मचारी माग

    कार्तिक ०५, २०७६ - काठमाडौं । तनहुँ जलविद्युत आयोजना प्रवर्द्धक सीनो हाइड्रो कर्पोरेसनले कर्मचारी मागेकाे छ । कम्पनीले तनहुँ जिल्लामा निर्माणाधीन १ सय ४० मेगावाटको जलविद्युत आयोजनामा खटाउने गरी १३ जना कर्मचारी मागेको हो । कम्पनीले विभिन्न तहका पदपुर्ति गर्न आवेदन खुलाएको छ । कम्पनीले...

  • लिवर्टी इनर्जीमा ‘प्लान्ट म्यानेजर’ पदमा रोजगारीको अवसर 

    कार्तिक ०३, २०७६ - काठमाडौं । लिवर्टी इनर्जी कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका लागि ‘प्लान्ट म्यानेजर’ को पदपूर्ति गर्न आवेदन खुलाएको हाे । आयोजना स्थलमा बसेर व्यवस्थापन गर्न सक्ने योग्य व्यक्तिका लागि रोजगारीको...

  • माछापुच्छ्रे बैंकमा १ सय १५ जनालाई जागिर अफर

    असोज २, २०७६ - काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयमा खटाउने गरी १ सय १५ कर्मचारी मागेको हो । म्यानेजमेन्ट ट्रेनी र जुनियर असिस्टेन्टको विभिन्न पदपूर्तिका लागि आवेदन खुलाइएको छ...

  • सान्जेन जलविद्युत कम्पनीमा रोजगारीको अवसर

    भदौ ३०, २०७६ - काठमाडौं- सान्जेन जलविद्युत कम्पनी लिमिटेडमा विभिन्न पदमा राेजगारीकाे अवसर खुलेकाे छ । कम्पनीले रसुवामा निर्माणाधीन  १४.५ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनामा खटाउने गरी ७ जना कर्मचारी मागेकाे हाे । ५ देखि ७ तहका कर्मचारीको पदपूर्ति गर्न आवेदन...

  • मोदी इनर्जीमा रोजगारीको अवसर

    श्रावण ०२, २०७६ - काठमाडौं- मोदी इनर्जी कम्पनीले २३ कर्मचारी माग गरेको छ । कम्पनीले पर्वतस्थित २० मेगावाटको तल्लो मोदी आयोजना स्थलमा खटाउने गरी आवश्यक कर्मचारी मागेको हो । इन्जिनियरदेखि भान्छेसम्म आवश्यक कर्मचारीको पदपूर्ति गर्न  आवेदन मागिएकाे छ ।  ९ जना इन्जिनियरसहित अन्य कर्मचारी...