विद्युत आपूर्त : प्राधिकरण :९०१९ मे.वा.घन्टा / निजी क्षेत्र :९३८० मे.वा.घन्टा / भारत : ४०९ मे.वा.घन्टा / ट्रिपिङ :१५० मे.वा.घन्टा / माग :१८९५८ मे.वा.घन्टा

  • AEPC Nawa Raj

    निर्देशक ढकाल सहित वैकल्पिक ऊर्जाका ८ कर्मचारीको बढुवा

    बैशाख ३०, २०७७ - काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले ८ कर्मचारीको बढुवा सिफारिस गरेको छ । पदपूर्ति समितिको शनिबार, आइतबार र सोमबारको निर्णयअनुसार बढुवामा सिफारिस गरिएको हो । केन्द्रका निर्देशक नवराज ढकाल नायब कार्यकारी निर्देशक (११ तह) मा बढुवा भएका छन्...

  • green-energy

    एक लाख घरमा स्वच्छ ऊर्जा पुर्याउने लक्ष्य रोकियो, १५ सयले रोजगारी गुमाए

    बैशाख २०, २०७७ - काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण चालू आर्थिक वर्षभित्र करिब १ लाख घरमा स्वच्छ ऊर्जा पुर्याउने कार्यक्रम पूरा नहुने भएको छ । ५ वर्षभित्र हरेक घरमा विद्युत तथा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने लक्ष्य रहे पनि ढुवानी, कामदार, उपकरण...

  • AEPC and mucicipality agreement

    वीरेन्द्रनगर नगरपालिकाले ९ टन जैविक मल र ७ सय घनमिटर बायोग्यास उत्पादन गर्ने

    फागुन २७, २०७६ - सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दैनिक ९ मेट्रिक टन जैविक मल ७ सय २० घनमिटर बायोग्यास उत्पादन गर्ने भएको छ । उक्त क्षमताको परियोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केपी व्यावसायिक सेवा तथा नगरपालिकाबीच त्रिपक्षीय सम्झौता गरिएको छ । नगरपालिकाको...

  • ३६ लाख घरधुरीमा नवीकरणीय ऊर्जाको पहुँच

    फागुन २७, २०७६ - काठमाडाैं । देशभरका ३६ लाख घरधुरीमा नवीकरणीय ऊर्जाको पहुँच पुगेको छ । सरकारले दातृ निकायसँगको साझेदारीमा सञ्चालन गरेका विविध आर्थिक एवं प्राविधिक अनुदानका कार्यक्रममार्फत ग्रामीण जनतामा नवीकरणीय ऊर्जाको पहुँच पुर्याइएको हो । अहिलेसम्म सौर्य, वायु, वायोग्यास, लघु तथा साना जलविद्युत...

  • सौर्य विद्युत आयोजनाको निर्माण अन्तिम चरणमा, बैशाखदेखि १५ मेगावाट उत्पादन

    फागुन २५, २०७६ - काठमाडौं । नुवाकोटमा निर्माणाधीन २५ मेगावाटकाे सौर्य विद्युत आयोजनाबाट बैशाखदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट पहिलो चरणमा १५ मेगावाट विद्युत उत्पादन सुरु गर्न लागिएको हो । चैतभित्र ५ मेगावाट र बैशाखभित्र थप १०...