Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

नवीकरणीय ऊर्जा

‘सोलार ठेक्कामा जनार्दन शर्माको बदमासी’

पूर्वऊर्जा मन्त्री तथा गृह मन्त्री जनार्दन शर्माले ठाडो तोक आदेशका भरमा बढी रकम कबोल गरेकाे ठेकेदारलाई सोलार प्लान्ट विकास गर्ने ठेक्का दिएको राजनीतिक दलका नेता तथा सांसदले आरोप लगाएका छन् । कम रकम ठेक्का कबोल गर्ने कम्पनी बेवास्ता गरी बढी रकमवालालाई दिएर आर्थिक हिनामिन गरेको उनीहरूको आरोप छ । शुक्रबार…


५ सय ७९ घरमा वायु ऊर्जाको बिजुली

देशका विभिन्न स्थानमा जडित वायु ऊर्जाको बिजुलीबाट ५ सय ७९ घर लाभान्वित भएका छन । राष्ट्रिय प्रणालीको विद्युत सेवा नपुगेका जुम्ला, मकवानपुर, नवलपरासी, सोलुखुम्बु लगायतका जिल्लामा जडित वायु ऊर्जा प्रविधिबाट उत्पादित विद्युत सेवाबाट स्थानीय लाभान्वित भएका हुन । वायु ऊर्जा प्रविधिबाट देशभरमा ३८.५ किलोवाट विद्युत उत्पादन भइरहेको वैकल्पिक ऊर्जा  प्रवर्द्धन…


साना जलविद्युत सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी सुरु

लघु जलविद्युत विकास प्रर्वद्धन गर्ने गरी साना जलविद्युत आयोजनासम्बन्धी अन्तराष्ट्रिय गोष्ठी मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । गोष्ठीको ऊर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गरे । ३ दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन आज नेपाल र चीनका तर्फबाट कार्यपत्र प्रस्तुत भईरहेको संयोजक रोशन पाण्डेले जानकारी दिए । नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा…


साना जलविद्युत सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

लघुजलविद्युत विकास प्रवद्र्धन गर्ने गरी साना जलविद्युत आयोजनासम्बन्धी अन्तराष्ट्रिय गोष्ठी मंगलबारदेखि काठमाडौंमा हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र चीनको हाङचोउ रिजनल सेन्टर फर स्मल हाइड्रोपावर (एचआरसी) ले संयुक्तरूपमा गोष्ठी आयोजना गर्न लागेको हो । ३ दिनसम्म चल्ने गोष्ठीमा माल्दिभ्सबाहेक दक्षिण एसिलायी देशका प्रतिनिधि र…


एक मेगावाट सोलारलाई उत्पादन अनुमतिपत्र

विद्युत विकास विभागले सूर्य पावर कम्पनी लिमिटेडद्धारा प्रवर्द्धन विष्णुप्रिया सोलार फार्म योजनालाई सौर्य उर्जा (सोलार) मार्फत एक मेगावाट उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । उर्जा संकट समाधानका तत्काल विद्युत उत्पादन सक्ने भएकोले सो सोलारलाई उत्पादन लाइसेन्स दिएको हो । सोलारमार्फत धेरे जलविद्युत उत्पादन गर्ने चर्चा चलेपनि सो कम्पनीले पहिलोपटक उत्पादन…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्