विद्युत आपूर्त : प्राधिकरण :५७८९ मे.वा.घन्टा / निजी क्षेत्र :५०७२ मे.वा.घन्टा / भारत : ११२४६ मे.वा.घन्टा / ट्रिपिङ :६० मे.वा.घन्टा / माग :२२१६७ मे.वा.घन्टा

  • ५ वर्षमा १० लाख घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याइने

    माघ २१, २०७६ - काठमाडौं । सरकारले ५ वर्षमा १० लाख घरधुरीका भान्छालाई धुवाँमुक्त बनाउने भएको छ । सुधारिएको चुलो, बायोग्यास, एलपी ग्यास तथा विद्युतीय चुलोको प्रवर्द्धन गरी स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न लागिएकाे हो । विभिन्न विकास साझेदार संस्थासँग  मिलेर आधुनिक ऊर्जाको पहुँच...

  • Hybrid wind solar power palpa

    पाल्पाकाे मित्यालमा २५ किलाेवाटकाे हाइब्रिड सौर्य/वायु ऊर्जा, १ सय ४७ घरधुरी लाभान्वित

    माघ १५, २०७६ - काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले पाल्पाकाे निस्दी-मित्यालमा २५ किलाेवाटकाे साैर्य/वायु आयाेजना निर्माण गरेकाे छ । एसियाली विकास बैंक (एडिबी) काे अनुदान तथा केन्द्रकाे प्राविधक सहयाेगमा उक्त आयाेजना निर्माण भएकाे हाे । दिउँसाे साेलार र राती हावाबाट विद्युत उत्पादन हुने प्रविधि...

  • जुम्लामा ३ मेगावाटका सौर्य विद्युत आयोजना निर्माण हुने

    माघ ०८, २०७६ - काठमाडौं । कर्णाली प्रदेशको जुम्लामा ३ मेगावाटका सौर्य विद्युत आयोजना निर्माण गरिने भएको छ । जिल्लाको विद्युतीकरण गर्न प्रदेश सरकार र निजी क्षेत्रको लगानीमा २ सौर्य विद्युत आयोजना निर्माण गर्न लागिएको हो । खलंगास्थित पातारासीमा प्रदेश सरकारले १ मेगावाटको सौर्य...

  • ४ सय मेगावाटका साैर्य विद्युत आयोजनालाई अध्ययन अनुमतिपत्र

    पुष २०, २०७६ - काठमाडौं । विद्युत विकास विभागले  ४० निजी कम्पनीलाई साैर्य विद्युत आयोजनाकाे अध्ययन अनुमतिपत्र दिएको छ । सरकारकाे मिश्रित ऊर्जा उत्पादनकाे अवधारणाअनुसार ऊर्जा  प्रविधिबाट विद्युत उत्पादन गर्न  ४ सय १८ मेगावाटका आयोजनाकाे अनुमतिपत्र दिइएकाे हाे । अनुमति जारी भएकाे एउटा आयोजनाकाे क्षमता १२० मेगावाट छ...

  • मकालु गाउँपालिकाका ५२ परिवारलाई निशुल्क सोलार बत्ती

    पुष १७, २०७६ - काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकाका ५२ घर परिवारलाई निशुल्क सोलार बत्ती वितरण गरिएको छ । मकालु–४ को सेलसेले सामुदायिक वन उपभोक्ता समितिमाआवद्ध ५२ परिवारले निशुल्क साेलार बत्ती पाएका हुन् । कोशी टप्पु टु–कन्चनजंगा संरक्षण (केटिके बेल्ट) को आर्थिक सहयोगमा स्थानीयलाई निशुल्क...