विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल र बंगलादेशबीच शुक्रबार सम्पन्न ‘इनर्जी काे-अपरेसन’ सम्बन्धी एमअाेयू (फाेटाे फिचर)

ऊर्जा खबर/काठमाडाैं श्रावण २५, २०७५ 3812

नेपाल र बंगलादेशबीच शुक्रबार विद्युत व्यापार, अादानप्रदान सम्बन्धी  ‘इनर्जी काे-अपरेसन’ मा समझदारी (एमअाेयू) भएकाे छ । एमअाेयूमा नेपालका तर्फबाट ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी नसरूल हमिदले हस्ताक्षर गरेका छन्र । बंगलादेशले नेपालकाे जलविद्युतमा लगानी गर्दै यहाँबाट विद्युत अायात गर्ने इच्छा देखाएकाे छ ।

मन्त्री पुन र हमिद एमअाेयूमा हस्ताक्षर गर्दै
दुवै देशका मन्त्री एमअाेयू अादानप्रदान गर्दै

दुर्इ मन्त्रीका साथ सचिव अनुपकुमार उपाध्याय र नेपालका लागि बंगलादेशी राजदूत तथा अन्य उच्च अधिकारी

एमअाेयू हुनुअघि दुवै पक्षबीचकाे छलफल
एमअाेयू हुनुअघि दुवै पक्षबीचकाे छलफल
दुवै मन्त्री एमअाेयूमा हस्ताक्षरपछि

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="