advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पर्यटन

पर्यटक भित्र्याउन नगरकोट बन्न सक्छ ‘चिसापानी’

राजधानीबाट ३२ किलोमिटर दूरीमा रहेको सुन्दरीजल नगरपालिकाको धाप क्षेत्र प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ । शिवपुरी राष्ट्रिय निकृञ्जभित्रको धाप पर्यटकीय गन्तब्य बनाउन सकिने प्रशस्तै सम्भावना छन् । तर, स्थानीयको बेवास्था र राज्यको पहुँच नपुग्दा ओझेलमा परेको हो । निकुञ्जभित्रको धाप (ताल) यस क्षेत्रको परिचय हो । सुन्दरीजल–चिसापानी पदमार्ग हुँदै पुगिने…


मानसरोवरको यात्रा र तिब्बतको पर्यटन

प्राकृतिक तथा सौन्दर्यको दृष्टिले चीनको तिब्बत विश्वकै छानो मानिन्छ । विशेष भौगोलिक वनावट र संस्कृति भएकाले पछिल्ला दशकमा तिब्बत संसारका लागि चासो एवं आकर्षण गन्तब्य बन्दैछ । योसँगै आध्यात्मिक जगतमा तिब्बती अध्यात्मको अभ्यास विश्वमा परिचित छ । यसैलाई आधार मानेर चीनको यो प्रान्तले पर्यटनलाई…


गणतन्त्र स्मारक ‘पर्यटकीय केन्द्र’ बनाउने योजना, काम अन्तिम चरणमा

नारायणहिटी दरबार संग्राहलयभित्र गणतन्त्र स्थापनाको प्रतीकका रूपमा गणतन्त्र स्मारक भइरहेको छ । गणतन्त्र स्थापना भएपछि सरकारले गणतन्त्रको झझल्को दिने गरी स्मारक निर्माण सुरु गरेको हो । स्मारकको अधिकांश भौतिक संरचना निर्माण पूरा भएको सहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक मणिराम…


टर्किस एयरलाइन्स र चन्द्रागिरी हिल्सबीच समझदारी

टर्किस एयरलाइन्स र चन्द्रागिरी हिल्स लिमिटेडबीच एक अर्काको व्यापार  प्रवर्द्धन गर्ने समझदारी (एमओयु) भएको छ । एयरलाइन्सका महाप्रबन्धक अब्दुल्लाह ट्युनसर र चन्द्रगिरी हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार टर्किस एयरलाइन्सका कर्मचारी तथा यात्रुले चन्द्रागिरी केवलकारको टिकट खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् । छुट…


लाइन्स क्लब नेपालले चङ्गा चेट फेस्टीभल २०७४ आयोजना गर्ने

लाइन्स क्लब नेपालले काठमाडौंको जहरसिंहपौवामा चङ्गा चेट प्रि–फेस्टीभल कार्यक्रम २०७४ आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय लाइन्स क्लब स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा आन्तरिक पर्यटन प्रवर्दन गर्ने उदेश्यले आगामी असोज २८ गते फेस्टीभल आयोजना गर्न लागिएको हो । क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको छ…


टर्किस एयरलाइन्सको अब सातामा ५ उडान

टर्किस एयरलाइन्सले काठमाडौंबाट अब सातामा ५ उडान गर्ने भएको छ । एयरलाइन्सले सेवा विस्तार गर्दै एक उडान थप्न लागेको हो । एयरलाइन्सले यसअघि सतामा ४ उडानमात्र गर्दै आएको थियो । आगामी असोज २ गते (अक्टोबर १८, २०१७) देखि उडान संख्या ५ पुग्ने टर्किस एयरलाइन्सको नेपालस्थित कार्यालयले जानकारी दिएको छ ।


टर्किस एयरलाइन्सको ‘लक्की ड्र विनर’

सम्लिङ कार्पेट प्रालिका केसाङ डोल्कर टर्किस् एयरलाइन्सले आयोजना गरेको लक्की ड्र विजेता (विनर) भएका छन् । विजेता भएसँगै उनले टर्की घुम्ने अवसरसमेत पाएका छन् । यस्तै, दोस्रो र तेस्रो विजेतामा जम्प छिरिङ लामा र महेन्द्र क्षत्री परेका छन् । उनीहरूले एयरलाइन्सबाट उपलब्ध आकर्षक उपहार पाएका छन् ।


नेपाल आयो ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज

नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान साढे ६ बजे अवतरण गरेको 'एम–५५ जिओफिजिका' नामको यो जहाज जर्मनीबाट आएको हो। यो जहाजको 'ग्राउन्ड…


टर्किस एयरलाइन्स र हिमालयन जाभाबीच समझदारी

टर्किस एयरलाइन्स र हिमालयन जाभा कफी सपबीच एक अर्काको व्यापार प्रवर्द्धन गर्ने समझदारी (एमओयु) भएको छ । एयरलाइन्स र ललितपुरको लभिम मलमा संचालित हिमालयन जाभाले एक वर्षसम्म एक अर्काको व्यापार प्रवर्द्धन गर्ने गरी मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन । समझदारी अनुसार हिमालयन जाभाका नियमित ग्राहकले टर्किस एयरबाट यात्रा गरेमा…


पर्यटक तान्दै ‘चन्द्रागिरि हिल्स’

पानी पर्दा हिलो र नपर्दा धुलोले ढाकिनु उपत्यकाको विशेषता भइसक्यो । धुलोबाट छेलिनै भए पनि बिदाका दिन अक्सर उपत्यकाबासी चारभञ्ज्याङ काट्ने गर्छन् । अधिकांश उपत्यकाको शिरानतिर उक्लेर हिमाल र बादलको लुकामारीमा रमाउँछन् । बर्खा होस् वा हिउँद बिदा मनाउने गन्तव्य खोज्दै हिँड्नुपर्ने अवस्था छ । धुलो–धूवाँ बिर्सेर बिदा मनाउने यहाँका…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7