विद्युत आपूर्त : प्राधिकरण :५७८९ मे.वा.घन्टा / निजी क्षेत्र :५०७२ मे.वा.घन्टा / भारत : ११२४६ मे.वा.घन्टा / ट्रिपिङ :६० मे.वा.घन्टा / माग :२२१६७ मे.वा.घन्टा

  • अब केबलकारबाट मुक्तिनाथ दर्शन गर्न पाइने

    असोज ०३, २०७५ - काठमाडौं– सरकारले कास्कीको वीरेठाँटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केबलकार सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको सुविधाका लागि केबलकार निर्माण गरिने भएको हो । मुक्तिनाथ दर्शन प्रालिले केबलकार निर्माण गर्ने लगानी बोर्डले जानकारी दिएको छ । यससम्बन्धी समझदारीपत्रमा...

  • काठमाडौंमा दक्षिण एसियाकै पहिलो ‘स्काइवाक’

    भदौ १०, २०७५ - काठमाडौं– नेपालमा पहिलो पटक ‘स्काइवाक’ निर्माण हुने भएको छ । यो दक्षिण एसियाकै पहिलो स्वाइवाक हुनेछ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यले वन्डर्स नेपाल प्रालिले कमलादीमा स्काइवाक निर्माण गर्नेछ । लामो समयको  मेहनतपछि निर्माण प्रक्रिया अघि बढेको वन्डर्सका अध्यक्ष...

  • नेपाल वायुसेवा निगमको टिकट अब इ–सेवाबाट

    श्रावण १४, २०७५ - नेपाल वायुसेवा निगमबाट यात्रा गर्न अब घरमै बसेर टिकट लिन सकिनेछ । निगम र इ–सेवाबीच सम्झौता भएकाले यस्तो सुविधा उपयोग गर्न सकिने भएको हो । दुवै पक्षबीच सोमबार अनलाइन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार...

  • पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय सांस्कृतिक मेला

    फागुन १५, २०७४ - पर्यटन प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले नवलपरासीको गैंडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । ‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौं अन्तर्राष्ट्रिय मेला’ भन्ने नाराका मेला हुन लागेको हो । सांस्कृतिक विविधताको आदान–प्रदान र प्रचार प्रसारले देशको...

  • बन्याे ‘गणतन्त्र स्मारक’, पर्यटकीय गन्तब्य बनाउने लक्ष्य

    फागुन १४, २०७४ - चार वर्षअघि नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण सुरु गरिएको ‘गणतन्त्र स्मारक’ बल्ल पूरा भएको छ । करिब ४२ करोड रुपैयाँमा स्मारकको काम पूरा भएको छ । दरबार संग्रहालयको पूर्वतर्फ स्मारक उभ्याइएको छ । देशमा गणतन्त्र आगमनको प्रतीकका रूपमा सरकारले स्मारक निर्माण...