Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पर्यटन

पर्यटक तान्दै ‘चन्द्रागिरि हिल्स’

पानी पर्दा हिलो र नपर्दा धुलोले ढाकिनु उपत्यकाको विशेषता भइसक्यो । धुलोबाट छेलिनै भए पनि बिदाका दिन अक्सर उपत्यकाबासी चारभञ्ज्याङ काट्ने गर्छन् । अधिकांश उपत्यकाको शिरानतिर उक्लेर हिमाल र बादलको लुकामारीमा रमाउँछन् । बर्खा होस् वा हिउँद बिदा मनाउने गन्तव्य खोज्दै हिँड्नुपर्ने अवस्था छ । धुलो–धूवाँ बिर्सेर बिदा मनाउने यहाँका…


विमानस्थल सरसफाई अभियानमा एनआरएनए

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सरसफाई अभियान सुरु गरेको छ ।एनआरएनएले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा बिहीबारबाट विमानस्थलको सरसफाई अभियान सुरु गरेको हो । अन्तराष्ट्रिय पर्यटनको नेपाल आगमनलाई गुणस्तरिय र दिगो बनाउने ‘अतिथि देवो भवः’ अभियान अन्तर्गत सरसफाई सुरु गरिएको एनआरएनले जनाएको छ ।…


नाट्टा पर्यटन प्रवर्द्धन टोली चीन प्रस्थान

चीनमा नेपालको पर्यटन  प्रवर्द्धन गर्न ‘नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)’ को एक टोली बुधबार चीन प्रस्थान गरेको छ । जेठ २५ देखि असार ३ (जुन ७ देखि १७ तारिख) सम्म आयोजना हुने नेपाल–चीन सेल्स मिसन–२०१७ का ३२ सदस्यीय पर्यटन व्यवसायी टोली चीन प्रस्थान गरेको हो । नेपाल पर्यटन…


पोखरा विमानस्थलको ऋण सम्झौता कार्यान्वयनमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा चिनियाँ लगानीकर्ता र नेपाल सरकारबीच ऋण सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ । सहमतिसँगै आयोजनाका लागि चिनियाँ एक्जिम बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव युगराज पाण्डेले जानकारी दिए । ‘चिनियाँ पक्षसँग भएको सम्झौता…


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण अनुमोदन

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रदीप अधिकारीका अनुसार मे ३१ देखि लागु हुनेगरी एक्जिम बैंकले ऋण अनुमोदन गरेको हो।…


१०० बढीले चढे सगरमाथा

यस वर्षको वसन्तकालीन आरोहण सिजनमा हालसम्म १ सय २० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पाइला टेक्न सफल भएका छन् । पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि यसपटक नेपालीसहित ३ सय ७४ जनाले अनुमति लिएका थिए । यीमध्ये हालसम्म तीन जनाको आरोहणका क्रमममा मृत्यु भइसकेको छ भने एकजना हराइरहेका छन् । हराएका…


गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलासुस्ती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलासुस्ती भएको भन्दै आयोजनाले चिनियाँ कम्पनी नर्थवेस्टलाई कारबाही गर्ने चेतावनी दिएको छ । चिनियाँ ठेकेदारको आलटाले प्रवृतिले विमानस्थलको काम प्रभावित भएपछि आयोजनाले कठोर कदम चाल्न बाध्य हुने अवस्था आएको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य सम्झौताबमोजिम चिनियाँ कम्पनीले उत्साहजनक ढंगले काम अगाडि बढाउन नसकेकोप्रति…


अन्तर्राष्ट्रिय ३ विमानस्थल समयमै पूरा गर्न निर्देशन

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम तोकिएको समयमै पूरा गर्न संसदको विकास समितिले सरकार तथा सरोकारवालालाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले यस्तो निर्देशन दिएको हो । अहिले भैरहवा, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्तल निर्माण तथा स्तरोन्नती भइरहेको छ । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी, मन्त्रालयका सचिव,…


टिआइएमा वार्षिक १ सय २२ उडान ट्रान्जिट

नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल (टिआइए)बाट एक वर्षको अवधिमा १ सय २२ उडान ट्रान्जिट परेका छन् । त्रिभुवन विमानस्थलको तथ्यांकअनुसार सन् २०१६ मा यो संख्यामा जहाज ट्रान्जिट भएका हुन् । सन् २०१५ मा टिआइएबाट ३ सय २९ वटा ट्रान्जिट…


गौतमबुद्ध विमानस्थल २८ प्रतिशत सकियो

लुम्बिनीमा निर्माण भइरहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम २८ प्रतिशत पूरा भएको छ । सरकारकाे प्राथमिकतामा परेकाले राष्ट्रिय गौरवको यो आयोजनाको निर्माणले गति लिएको हो । भैरहवामा निर्माणाधीन आयोजनाको धावनमार्ग, टर्मिनल भवन, प्रशासकीय भवन, उद्दार तथा अग्नि नियन्त्रण भवन र विद्युत सबस्टेसन भवनको काम भइरहेको आयोजना प्रमुख ओम शर्माले बताए…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्