काठमाडाैं- २०७२ साल बैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका ७० वटा सरकारी भवन पुनर्निर्माण भएका छन् । सरकारी स्राेत र एसियाली विकास बैंक (एडिबी) काे ऋण सहयाेगमा यी भवन पुनर्निर्माण गरिएकाे हाे । सरकारको स्रोतका ३० र एडिबीकाे ऋण सहयाेगका ४० भवनकाे पुनर्निर्माण सकिएकाे पुनर्निर्माण प्राधिकरणकाे आयोजना कार्यान्वयन इकाई (भवन) का …
काठमाडौं– देश संघीय संरचनामा गएपछि यसको प्रत्यक्ष असर भूकम्पपछिको पुनर्निर्माणमा देखिएको छ । स्थानीयस्रतका केन्द्रीय सरकारका निकाय खारेज भएको र नयाँ संरचना खडा नहुँदा समस्या देखिएको हो । जिल्ला तथा स्थानीय तहमा यसअघि रहेका केन्द्रीय सरकारका संरचनाबाटै काम गर्न नसकेको पुनर्निर्माणको लक्ष्य पूरा नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत…
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ एकीकृत बस्ती निर्माण गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरण कार्यसमितिको अाइतबार बसेकाे बैठकले याेजना स्वीकृत गरेकाे हाे । ओखलढुङ्गाकाे मलेखु गाउँपालिका-३, फुयाल गाउँ र सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका-१४, झ्याडीटोलमा नमूना बस्ती निर्माण गरिने भएकाे छ । अाेखलढुङ्गामा फुयाल गाउँ एकीकृत नमूना बस्ती र सिन्धुपाल्चाेकमा झ्याडीटोल…
काठमाडौं– नेपालको पुनर्निर्माण तथा पुनस्थापनाबारे संयुक्त राष्ट्रसंघकाे महासभामा छलफल हुने भएको छ । राष्ट्रसंघको मुख्यालयमा हुने ‘विपद पश्चातको आवश्यकता आंकलन, पुनर्निर्माण तथा पुनस्थापना योजना’ विषयक कार्यक्रममा पुनर्निर्माणबारे छलफल हुन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले राष्ट्रसंको महासभामा हुने कार्यक्रममा नेपालको भूकम्पपछिको पुनर्निर्माणबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । भूकम्पपछिको…
काठमाडौं- भूकम्पबाट क्षतिग्रस्त संरचनाकाे पुनर्निर्माण गर्न थप ६ खर्ब रुपैयाँ लाग्ने भएकाे छ । प्रभावित जिल्लाकाे निजी तथा सार्वजनिक संरचना निर्माण गर्न थप रकम अावश्यक देखिएकाे हाे । चालु वर्षभित्र हुने पुनर्निर्माणकाे काममा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । उनका…
काठमाडौं– लामो समयदेखि विचाराधीन काष्ठमण्डप पुनर्निमार्ण काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । शुक्रबार बसेको काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले पुनर्निर्माणको जिम्मा महानगरपालिकालाई दिएको हो । यसका लागि आवश्यक रकम महानगरपालिकाले नै उपलब्ध गराउने भएको छ । यस्तै, पुनर्निर्माणमा प्राविधिक सहयोगको जिम्मा पुरातत्त्व विभागले लिएको छ । समितिले २०७६ असार मसान्तभित्र…
काठमाडौं– विनाशकारी भूकम्पले भत्किएको देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनर्निर्माण बल्ल माटो परीक्षणको काम सुरु गरिएको छ । पुननिर्माणको विधि र प्रणाली यकिन नहुँदा अझै कामले गति लिन सकेको छैन । पुरातात्त्विक र ऐतिहासिक महत्त्व जोगाएर सिंहदरबार पश्चिम भाग पुनर्निर्माण गर्ने राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले बताएका छन्…
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुुगेका जिल्लाको भौतिक संरचना पुनर्निर्माणमा स्थानीय तहलाई अधिकार दिन भएको छ । प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कार्यलाई थप प्रभावकारी र छरितो बनाउन स्थानीय तह परिचालन गर्ने निर्णय गरेको हो । अब स्थानीय तहले भूकम्पबाट क्षति पुुगेका निजी आवसको पुनर्निर्माण, निरीक्षण तथा सिफारिसको जिम्मेवारी बहन…
काठमाडौं– राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको बालगोपालेश्वर मन्दिर निर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्व कायम राख्न सुझाव दिएको छ । गुम्बज शैलीको पुननिर्माण कार्य विवादित भएपछि पुरातत्व विभागका पदाधिकारीलाई बाेलाएर प्राधिकरणले यस्तो सुझाव दिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो स्वरुपमा मन्दिर बनाउँदा बनाउँदा त्यसको प्रामाणीकतामा…
काठमाडौं– सरकारले वर्षौंको प्रयासपछि ऐतिहासिक महत्त्वको धरोहर धराहरा पुनर्निर्माण प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का आह्वान गरी यसको सुरुवात गरेको हो । २०७२ बैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण गर्न गत बैशाख ३१ गते आह्वान गरिएको ठेक्काको आइतबार आर्थिक प्रस्ताव खोलिएको छ । धरहरा निर्माण गर्न ६…