Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पुनर्निर्माण

मुसहर बस्ती निर्माण ३५ प्रतिशत सम्पन्न

भूकम्पपछि एकीकृत नमुना बस्ती विकासमा जुटेका हाँस्य कलकार दम्पती सीताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको मुसहर बस्ती निर्माण ३५ प्रतिशत सकिएको छ । महोत्तरीको बर्दिबास–२ को नमूना मुसहर बस्ती निर्माणमा धुर्मुस सुन्तली आफै खटिएका छन । ‘अबको २ महिनाभित्र निर्माण सम्पन्न गर्ने तालिका छ,’ कट्टेलले भने,‘२०७४…


भूकम्प गएकाे दुई वर्ष, पीडितका दुःख उस्तै

विनाशकारी भूकम्प गएको (२०७२ बैशाख १२) १ वर्ष १० महिना पुगेको छ । दुर्भाग्य, अहिलेसम्म दुर्गम पहाड तथा हिमाली जिल्लाका पीडितकाे अवस्थामा सुधार अाएकाे छैन । हजारौं पीडित पालबाट बाहिर आउन सकेका छैनन् । सरकार र सरकारी अधिकारी भने पुनर्निर्माणले…


सिंहदरबारको पुनर्निर्माण गर्न समिति

सिंहदरबार मुख्य भवनको पश्चिमतर्फको भाग पुनर्निर्माण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले हरिराम पराजुलीको सयोजकत्वमा समिति गठन गरेको प्रवक्ता यमलाल भुसालले जानकारी दिए । नवगठित समितिमा  पुरातत्व बिभागका प्रतिनिधी,प्राधिकरणका सहसचिव, शहरी बिकास मन्त्रालयका सहसचिव, पुरातत्वविदहरु राहित रञ्जितकार, सन्तोष श्रेष्ठ र रविन्द्र…


भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण

सरकारले भूकम्पबाट पीडित सर्वसाधारणलाई निजी आवास निर्माण गर्न दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु गरेको छ पहिलो किस्ता (५० हजार रुपैयाँ) लिएर निर्माण प्रक्रिया सुरु गरेकालाई दोस्रो किस्ता दिन लागिएको हो । निजी आवास कार्यविधिमा पहिलो किस्ता लिएका प्रभावितले जग निर्माण…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्