Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पेट्रोलियम

पेट्रोलियम पाइप लाइन परियोजना ८० प्रतिशत पूरा, असारदेखि सञ्चालन

काठमाडौं– निर्माणाधीन नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना ८० प्रतिशत पूरा भएको छ । नेपालतर्फको ३६ किलोमिटर पाइप लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । अहिलेसम्ममा २९ किलोमिटर पाइप लाइन बिछ्याउने काम सकिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइप…


एलपी ग्यास आयात तथा बिक्री बन्द गर्ने चेतावनी दिँदै उद्योगीहरू आन्दोलनमा

काडमाठौं– नेपाल एलपी ग्यास उघोग संघले शुक्रबार (आज) बाट खाना पकाउने एलपी ग्यास आयात, बिक्री वितरण बन्द गरेको छ । संघले यसअघि निगमसँग गरेको सम्झौता कार्यन्वयन नभएको भन्दै आन्दोलनका कार्यक्रम सुरु गरेको हो । संघले राखेको १० बुँदे माग निगमले चैत्र २० गतेसम्म पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म केही…


निगमको चालु वर्षकाे नाफा ५ अर्ब पुग्ने

काठमाडौं– नेपाल आयल निगमले चालु वर्षमा ५ अर्ब रुपैयाँ नाफा कमाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहेकाले नाफा आर्जन हुने प्रक्षेपण गरिएको हो । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाउने पेट्रोलियम पदार्थको मूल्य समायोजनमा धेरै उतार चढाव नआए मुनाफा बढ्ने निगमको ३७औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन…


निगमसँगको ३ बुँदे सहमतिपछि ग्यासको बिक्री वितरण सुचारु

काठमाडौं– नेपाल आयल निगमसँग भएको ३ बुँदे सहमतिपछि उद्योगीले खाना पकाउने एलपि ग्यासको बिक्री वितरण सुरु गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निगम र नेपाल एलपि ग्यास उद्योग संघबीच भएको वार्तामा सहमति जुटेपछि उद्योगीले ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरिद गरी ग्यासको बिक्री वितरण सुरु गरेका हुन् । उद्योग,…


पेट्रोलियम पाइप लाइन पर्ने निकुञ्ज क्षेत्रकाे रुख कटान सुरु

काठमाडौं– नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुटको रुख कटान सुरु भएको छ ।  निकुञ्ज क्षेत्रमा पर्ने ९ किलाेमिटर रुटमा रुख कटान गर्न सुरु गरिएको हो । निकुञ्ज क्षेत्रमा पर्ने रुख काटेर पाइप लाइन बिछ्याउने काम एकसाथ अघि बढाइएको नेपाल आयन निगमका प्रवक्ता वीरेन्द्र गोइतले…


१८ रिफ्युलर खरिद गर्दै आयल निगम

काठमाडौं– नेपाल आयल निगमले १८ वटा रिफ्युलर (हवाई इन्धन वितरण गर्ने उच्च प्रविधिको ट्रक) खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उठान भर्ने जहाजका लागि इन्धन वितरण सहज बनाउन रिफ्युलर खरिद गर्न लागेको हो । अहिलेसम्ममा ३ वटा रिफ्युलर भारतबाट आइसकेको निगमका नायव कार्यकारी निर्देशक (बजार…


२७ किलोमिटर पेट्रोलियम पाइप लाइन विस्तार

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २७ किलोमिटर पूरा भएको छ । बिहारको मोतीहारीदेखि अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको नेपालतर्फको पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको हो । वन क्षेत्रबाहेकका स्थानमा पाइप लाइन बिछ्याउने काम सकिएको नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले बताए । उनका अनुसार…


पेट्रोलियम आयात १२ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिनामा पेट्रोलियम पदार्थको आयात १२ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि माघसम्मको अवधिमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको खपत बढेसँगै आयात परिमाणमा पनि वृद्धि भएको हो । नेपाल आयल निगमले शुक्रबार पत्रकार सम्मेलन गरेर पेट्रोल आयात १७ प्रतिशतले बढेको जनाएको छ । डिजेल आयात…


निगमले पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य बढायो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ सूचीमा मूल्य बढेर आएपछि स्थानीय बजारमा पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको…


५ वर्षमा १३ लाख ८८ हजार मेट्रिकटन ग्यास आयात

काठमाडौं– नेपाल आयल निगमले ५ वर्षमा १३ लाख ८८ हजार ६ सय ४१ मेट्रिकटन खाना पकाउने एलपि ग्यास आयात गरेको छ । निगमले आर्थिक वर्ष २०७०/७१ देखि २०७४/७५ को अवधिमा भारतबाट उक्त परिमाणको ग्यास आयात गरेर बिक्री वितरण गरेको हो । आव २०७०/७१ मा २ लाख ३२ हजार ६ सय…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्