विद्युत आपूर्त : प्राधिकरण :५७८९ मे.वा.घन्टा / निजी क्षेत्र :५०७२ मे.वा.घन्टा / भारत : ११२४६ मे.वा.घन्टा / ट्रिपिङ :६० मे.वा.घन्टा / माग :२२१६७ मे.वा.घन्टा

  • जेठमा निगमको नाफा ६४ करोड

    जेठ २१, २०७४ - जेठ महिनामा आयल निगमको नाफा ६३ करोड ९१ लाख नाघ्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगमको नाफा बढेको हो । भारतीय आयल निगम (आईओसी) ले मे १६ तारिख (जेठ २) मा पठाएको मूल्यसूचीअनुसार निगमको पाक्षिक नाफा ३०...

  • नमुना पेट्रोल पम्प निर्माण योजना: ७३ वटा आवेदन ६ वटा लगानी गर्न तयार

    जेठ १८, २०७४ - नेपाल आयल निगमले नमुना पेट्रोल पम्प निर्माण गरी बिक्री वितरणका लागि आवेदन खुला गरे पनि व्यवसायी भने इच्छुक देखिएका छैनन् ।  निजी र सरकारी गरी हालसम्म जम्मा ७३ वटा पम्पले आवेदन दिए पनि छजनाले मात्र नमुना पेट्रोलपम्प बनाउन तयार भएको...

  • पेट्रोलियम पदार्थको आयात तथा खपत करिब दोब्बर बढ्यो

    जेठ ११, २०७४ - मध्यपश्चिममा पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म ७३ हजार ५७ किलोलिटर हाइस्पिड डिजेल आयात भएकोमा यस आवको वैशाख मसान्तसम्म एक लाख १२ हजार नौ सय ८४ किलोलिटर आयात भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत...

  • बोनस नबाँड्न निगमलाई निर्देशन

    जेठ ११, २०७४ - संसद्को आपूर्ति तथा उपभोक्ता हित उपसमितिले आयल निगमलाई बोनस नबाँड्न निर्देशन दिएको छ । उपभोक्ताबाट स्वाभाविकभन्दा बढी मूल्यमा बिक्री गरेको रकमलाई नाफा मानी ऐन कानुनको छिद्रबाट नाफा परिभाषित गर्नु अनुचित भन्दै बोनस वितरण नगर्न निर्देशन दिएको हो । उक्त रकम...

  • पेट्रोलियम अन्वेषण गर्न असारमा अन्तर्राष्ट्रिय ठेक्का

    जेठ ०५, २०७४ - सरकारले पेट्रोलियम पदार्थ अन्वेषण गर्न आगामी असार १५ गतेभित्र अन्तर्राष्ट्रिय ठेक्का प्रक्रिया अघि बढाउने भएको छ । स्वदेशमै पेट्रोलियम उत्पादन गर्ने लक्ष्यसाथ प्रक्रिया अघि बढाइएको हो । पेट्रोलियम नियमावली, २०४१ मा पाँचौ संशोधन गरी समसामयिक सुधार गरिएको छ । यस...