Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.

पेट्रोलियम

निगमको चुक्ता पुँजी ११ अर्ब पुर्याइने

काठमाडौं– नेपाल आयल निगमले चुक्ता पुँजी ११ अर्ब रुपैयाँ पुर्याउने भएको छ । हाल २९ कराेड रहेको पुँजी चालु आर्थिक वर्षमा बढाएर ११ अर्ब रुपैयाँ पुर्याउन लागिएको हो । निगमको चुक्ता पुँजी ३० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेर हरेक वर्ष बढाउँदै लगिने निगमका नायक कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले…


आयल निगम कमिसनले प्वालै प्वाल परेको छ, अब गडबड गर्नेले छुट पाउँदैन : मन्त्री यादव

काठमाडौं– नेपाल आयल निगम कमिसन र भ्रष्टाचारले प्यालै प्वाल परेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले बताएका छन् । बिहीबार आयोजित निगमको ४९औं वार्षिकाेत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । विगतमा मन्त्री, सचिव, कार्यकारी निर्देशकदेखि व्यापारी र ट्यांकर चालकसमेत आर्थिक अनियमिततामा संलग्न रहेको मन्त्री यादवले बताए । ‘म ९…


हवाई इन्धन आन्तरिकको मूल्य घट्यो, अन्तर्राष्ट्रियतर्फ पनि घटाइने

काठमाडौं– नेपाल आयल निगमले हजाइ इन्धनको मूल्य १० रुपैयाँ घटाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरोलो लागेको भन्दै त्यही अनुसार समायोजन गर्न लागेको छ । निगमले आज (बिहीबार) राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकको मूल्य १०४ रुपैयाँबाट घटाएर ९४.५० रुपैयाँ गर्ने जानकारी दिएको छ…


आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

काठमाडौं– सरकारले सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । पौडेललाई ४ वर्षे कार्यकालका लागि खुल्ला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाको अन्तिम ३ मा परेका पौडेललाई सोमबारको मन्त्रीपरिषद बैठकले कार्यकारी निर्देशक बनाउने निर्णय गरेको…


निगमले पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य फेरि घटायाे

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमशः घटिरहेकाले तथा डलरको तुलनामा नेपाली मुद्रा पनि बलियो हुँदै गएकाले  घटाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए…


आयल निगमको कार्यकारी निर्देशक पदका लागि ५ जनाबीच प्रतिस्पर्धा, १९ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि ५ जनाबीच प्रतिस्पर्धा देखिएको छ । कार्यकारी निर्देशक छनोका लागि आह्वान गरिएको खुला प्रतियोगितामा आवेदन दिने अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेलबीच प्रतिस्पर्धा  हुन लागेकाे हाे । आवेदन दिनेमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यवसायिक कार्ययोजना र मामला अध्ययनका…


पेट्राेल, डिजेल र मट्टीतेल लिटरमा २ रुपैयाँ सस्तियाे

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मङ्गलबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमशः घटिरहेकाले तथा डलरको तुलनामा नेपाली मुद्रा पनि बलियो हुँदै गएकाले मूल्य घटाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले…


निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमशः घटिरहेकाले तथा डलरको तुलनामा नेपाली मुद्रा पनि बलियो हुँदै गएकाले मूल्य घटाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए…


२२.४ किलाेमिटर पेट्राेलियम पाइपलाइन विस्तार, चैतबाट सञ्चालन गरिने

काठमाडाै–  नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २२.४  किलोमिटर पूरा भएकाे छ । बिहारको मोतीहारीदेखि अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको नेपालतर्फकाे पाइप लाइन विस्तारकाे काम तीव्र गतिमा अघि बढेकाे हाे । ८० किलाेमिटर लामाे परियाेजना नेपालतर्फ ३७ किलाेमिटर पर्दछ । ९ महिनामा ६० प्रतिशतभन्दा बढी पाइपलाइन बिछ्याउने काम पूरा भएकाे परियाेजना संयाेजक भानु खनाले…


आयल निगमको मासिक घाटा १ अर्ब २९ कराेड पुग्याे, पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने

काठमाडौं-  नेपाल आयल निगमको मासिक घाटा १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमको घाटा पनि उकालाे लागेकाे हो । आइओसीले साेमबार बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ५.४५ रुपैयाँ घाटा भएको निगमका निमित्त कार्यकारी निदैशक शुशिल भट्टराइले…


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्